Logo

appharu

प्रहरी नै मोटरसाइकल चाेरीमा संलग्न, तीन प्रहरी पक्राउ

काठमाडौं १४ कार्तिक । प्रहरी नै मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको छ । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेपछि घटना पुष्टि भएको

विस्तृत पढ्नुहोस
वाइड बडीका कारण ऋणमा डुब्दै निगम

काठमाडौं  । व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक करोडभन्दा माथि हो।

कांग्रेसको विधानमा विवाद

काठमाडौं १४ कार्तिक । कांग्रेसको मस्यौदा विधान विकल्पसहित केन्द्रीय कार्यसमितिमा पेस हुने भएको छ। विधानको अन्तिम मस्यौदामा पनि विधान मस्यौदा समिति सदस्यबीच सर्वसम्मति नभएपछि विकल्पसहित पठाइने भएको हो। कार्यसमितिको आकार

यसरी टुंगिँदै नेकपामा कार्यविभाजन

काठमाडौं १४ कार्तिक ।  केन्द्रीय नेता कामविहीन बनेपछि नेकपाले कार्यविभाजनको गृहकार्य थालेको छ। सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदलले कार्यविभाजनको खाका तयार पारेको हो। ४

सम्पत्तिको लोभमा बिहे प्रस्ताव, नमानेपछि वृद्धको हत्या

काठमाडौं १४ कार्तिक । बाराको कलैयामा घाँटी रेटेर एक वृद्धको हत्या गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–२३ स्थित कोइरिया टोलमा गत शनिवार

सरकारसँग लोकसेवा रुष्ट

काठमाडौं १४ कार्तिक । आफ्ना परामर्शलाई अनादर गरेको भन्दै लोकसेवा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५९ औं वार्षिक प्रतिवेदनमा सरकारका अनादरका विषय उल्लेख गर्दै आयोगले भविष्यमा

डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर, एक वर्ष कैदको सजाय

काठमाडौं १४ कार्तिक । विशेष अदालतले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचारी ठहर गरेको छ । अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु

खानेपानी संस्थानमा करोडौं घोटाला, महाप्रबन्धकसहित ५ जनालाई कारबाही सिफारिस

काठमाडौं १४ कार्तिक । छानबिन समितिले सामान खरिदमा करोडौं रुपैयाँ घोटाला गरेको ठहर्‍याउँदै खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलगायत पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ । घोटालाकै कारण संस्थानलाई २५ करोड रुपैयाँ घाटा

१५ ठेकेदार कम्पनी कालोसूचीमा, पप्पु परेन

काठमाडौं १३ कार्तिक । ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखे पनि दर्जानौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन त्यो सूचीमा

मंसिर ८ गते ‘विप्लव’को काठमाडौंमा जनसभा, वैद्यलाई निम्तो

काठमाडौं १३ कार्तिक ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा

जेलबाटै चलाइरहेका छन् समीरले आफ्नो सञ्जाल !

काठमाडौं १३ कार्तिक । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका समीरमान सिंह बस्नेतले जेलबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ । प्रहरीले सोही हत्या

छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेपछि …..

काठमाडौं १३ कार्तिक । काठमाडौं । छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेको आरोपमा महोत्तरीको एकडारा गाउँपालिका—१ का एक युवालाई गाउँलेले मोसो दलेर गाउँ घुमाएका छन् । स्थानीय दीलिप मण्डललाई पाँच सयको संख्यामा