काठमाडौं १० कार्तिक । निर्वाचन आयोगले कानुनसम्मत रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भएको निर्णय सुनाएको छ। आयोगको शुक्रबार बसेको इजलासले दलको नामसम्बन्धी विवादमा फैसला सुनाउँदै
काठमाडौं १० कार्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको स्मरण गराएका छन् । दुई देशबीच ‘नेटवर्क’ मात्रै नभएर सुमधुर सम्बन्ध रहेको पनि उनले बताए
काठमाडौं १० कार्तिक । दशकअघि गठित युवा मन्त्रालयले हालसम्म ५ सय जनालाई युवा प्रतिभा र युवा उद्यमीको सम्मान दिइसकेको छ । ४७ युवा उद्यमीलाई शैक्षिक प्रमाणपत्रका आधारमा दुई लाख रुपैयाँ
काठमाडौं १० कार्तिक । प्रधानमन्त्री कार्यालयको आश्वासनपछि प्रदेश २ सरकारले कर्मचारी नियुक्ति र खटनपटनसँग सम्बन्धित तीन विधेयक अगाडि नबढाउने निर्णय गरेको छ । सरकारले लोकसेवा, निजामती कर्मचारी र प्रशासनसँग सम्बन्धित
काठमाडौं, ९ कात्तिक । वडाध्यक्षको आदेशमा सडक विस्तारका लागि विद्यालयको भवन भत्काएको भन्दै ६ सय विद्यार्थीलाई बिहीबार सडकमै पढाइएको छ । जनकपुर–२१ कुर्थास्थित राजर्षि जनक माविका शिक्षक तथा विद्यार्थीले सडकमै डेस्क–बेन्च
काठमाडौं ९ कार्तिक । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित
काठमाडौं ९ कार्तिक । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा दैनिक तीन अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना
काठमाडौं ९ कार्तिक । चार एयरलाइन्स कम्पनीले सिन्डिकेट गरी सम्झौताअनुसार खाद्यान्न ढुवानी नगर्दा यस पटकको दसैंमा हुम्लीले चामलको अभाव खेप्नु परेको छ । दसैंमा खाद्यान्न अभाव नहोस् भनेर खाद्य संस्थानले
काठमाडौं ९ कार्तिक । साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो । उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार
काठमाडौं ९ कार्तिक । अदालतबाट भ्रष्टाचार ठहर भएको १८ वर्षपछि एक करोड २३ लाख रुपैयाँ भ्रष्टाचारका अभियुक्तलाई प्रहरीले समातेको छ। १० करोड रुपैयाँबराबर ‘एलसी घोटाला’ प्रकरणमा ठूला घराना व्यापारीसँग मुछिएका
काठमाडौं ९ कार्तिक । प्रदेश-स्थानीय तहमा समायोजन गर्न सरकारले कर्मचारीलाई एक तह बढुवा दिए राज्यकोषमा १५ अर्ब भार थपिने छ । समायोजनमा जाने कर्मचारीलाई एक तह बढुवाको प्रावधानसहित सरकारले अध्यादेश
काठमाडौं ९ कार्तिक । गृह मन्त्रालयले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा चरम लापरबाही गरेको ठहरसहित एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको छ । गृहसचिव प्रेमकुमार राईको