Logo

appharu

‘जहाँ कुमार केटो मन्दिरमा चढाइन्छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं २९ भदौ । आफ्नो मनोकांक्षा पूरा गर्न मन्दिरमा छोरी चढाउने संस्कृति त पहिल्यैदेखि सुनि आएको हो । तर छोरामान्छेलाई पनि परिवारले यस्तो उद्देश्यले चढाउँछन्

विस्तृत पढ्नुहोस
कीटमा अस्पतालको ठगी धन्दा, मन्त्रालय रमिते !

काठमाडौं २९ भदौ । डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण

बढ्यो बाल हिंसा, अन्धविश्वास र रिसिबीको निशाना

काठमाडौं २९ भदौ । बालबालिका असुरक्षित छन्। दिनहुँजसो बलात्कार, अपहरण, हत्या, एसिड प्रहारजस्ता घटना भइरहेका छन्। यसबाट प्रदेश २ का बालबालिका झनै पीडित छन्। आव ०७५/७६ मा प्रदेश २ मा

कास्की २ मा उम्‍मेदवार बन्‍ने निश्चित भएपछि कांग्रेस नेतृ साझा पार्टीमा

काठमाडौं २९ भदौ । नेपाली कांग्रेसमा आवद्ध नेतृ रजनी केसी साझा पार्टी प्रवेश गरेकी छन्। उक्त पार्टीले शनिबार पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी

तरुण दलमा अध्यक्ष र महासचिवको द्वन्द्व

काठमाडौं २९ भदौ । तरुण दल अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीको द्वन्द्वले भाँडभैलोमा पुगेको छ । केही दिनअघिदेखि आरोप/प्रत्यारोपमा उत्रिएका बस्नेत र शाहीले शनिबार एकअर्कालाई हटाएको वक्तव्यबाजी गरेका

नेताहरुको तजविजमा अंगीकृत नागरिकता !

काठमाडौं २९ भदौ । नागरिकता विधेयकलाई अन्तिम रुप दिन शनिबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको छ । आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसदले

काम सुरु नगर्दै घूस, कुन ठेक्कामा कति ?

काठमडौंं २८ भदौ । समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २।५ प्रतिशत अग्रिम घूस

प्रचण्ड विवादमा, पार्टीमा छलफल हुने

काठमडौंं २८ भदौ । कुटनीतिक मामिलामा पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डपटक पटक विवादमा तानिएपछि एकरुपता दिन पार्टीले पहल गर्ने भएको छ । नेकपाले दलभित्र छलफल गरी कूटनीति, राष्ट्रिय

गरिबीले लिँदै ज्यान, जसले ५ लाख ऋण तिर्न नसकेर आत्महत्याको बाटो रोजे

काठमडौंं २८ भदौ । वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे

नेपाली सेनामा अनियमितताः प्रतिस्पर्धाबिनै सामान खरिद

काठमडौंं २८ भदौ । माओवादी लडाकु समायोजन पूरा भएको ५ वर्ष बितिसक्दा पनि नेपाली सेनाको बन्दोबस्तीसम्बन्धी सामग्री बिनाप्रतिस्पर्धा खरिद भइरहेको छ । लडाकु समायोजन प्रक्रिया सुरु भएपछि जारी कार्यविधिलाई नै

गृहमन्त्रीका भाइले किन भेटे कैदी ?

काठमडौंं २८ भदौ । फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन्

राजनीतिक ‘स्पेस’ खोज्दै त्रिपाठी

काठमडौंं २८ भदौ । दुई वर्षयता पार्टी, संगठन र कार्यकर्ताबाट टाढिएका सांसद हृदयेश त्रिपाठीले पुनः आफ्नो राजनीतिक ‘स्पेस’ खोजी गर्न थालेका छन् । स्वतन्त्र राजनीतिक समूहलाई सक्रिय बनाएर मुलुकभर पुग्ने