काठमाडौं ११ फागुन । नेकपा माओवादी केन्द्रमा आधा दर्जन नेताले गृहको दावी गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठ्यारोमा परेका छन् । अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र
काठमाडौं ११ फागुन । नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौं बैठक बिहीबार भारतको राजधानी नयाँदिल्लीमा बसेको छ । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको सहअध्यक्षता रहेको भारतका सीमा
काठमाडौं ११ फागुन । सतहमा अन्य कारण देखिए पनि सरकारी निकायबीच अवैध रुपमा उठाईने प्रतिशत कमिसन पिसी प्रतिस्पर्धाका कारण रानीपोखरी पुननिर्माण विवादमा परेको पाईएको छ । ठेक्कामा सरकारी अधिकारीलाई निर्माण
काठमाडौं ११ फागुन । केन्द्रीय तथ्यांक विभाग (सीबीएस) को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजारभन्दा बढी छ । यसमध्ये ४० लाखभन्दा बढी व्रदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ
काठमाडौं ११ फागुन । संघीय सरकारमा अब बढीमा १७ वटा मन्त्रालय रहने भएका छन्। केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले
काठमाडौं ११ फागुन । विषादीयुक्त भारतीय तरकारी आयात नियन्त्रण गर्न सरकारले सातै प्रदेशका नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने भएको छ। वाणिज्य मन्त्रालयमा बिहीबार बसेको सरोकारवाला मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको
काठमाडौं ११ फागुन । एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ। अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि दाहाल निर्णयमा पुग्न सकिरहेका
काठमाडौं १० फागुन । सरकारको नेतृत्व गरेको एमाले संविधान संशोधन गर्न सकारात्मक देखिएको छ । संघीय समाजवादी फोरमका नेतासँग बुधबार भएको वार्तामा एमाले संविधान संशोधनप्रति सकारात्मक देखिएको हो । त्यसका लागि
काठमाडौं १० फागुन । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको
काठमाडौं १० फागुन । अरुलाई नैतिकता र सदाचारको पाठ सिकाउँदै आएका डा. गोविन्द केसी आफै जन्ममिति विवादमा तानिएका छन् । प्रधानन्यायाधीश गापाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानविनको मागसहित आन्दोलनरत
काठमाडौं १० फागुन । प्रदेशसभाका सदस्यले संसद् बैठकसमेत ख्याल नगरी वीरेन्द्रनगरबाट बाहिरिएपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको प्रदेश ६ को संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको छ । ‘प्रदेशको नामकरण
काठमाडौं १० फागुन । प्रधानमन्त्री केपी ओलीले एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उनले सम्भवतः आजै (बिहीबार) विस्तार गर्ने योजना बनाएका