Logo

appharu

इन्काउन्टरमाथि शंका : भारतकाे गोवामा पक्राउ नेपालमा गोली !

काठमाडौं १० फागुन । नेताको आशीर्वाद : गुन्डालाई अभिशाप शक्तिको आडमा धन्दा चम्काउने उद्देश्यले नेतासँग नजिकिएका गुन्डाको शृंखलाबद्ध अवसान एमाले नेता गौतम गृहमन्त्री भएकै वेला

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते

काठमाडौं १० फागुन । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ अधिवेशन सुरु हुने अघिल्लो दिन फागुन २० मा गराउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन

कांग्रेसले डाक्यो संसदीय दल बैठक, कार्यसम्पादन समिति बैठक स्थगित

काठमाडौं १० फागुन ।  ग्रेसले शनिबार बिहान राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरूको संयुक्त बैठक बोलाएको छ । बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भने स्थगन गरिएको छ । कांग्रेस प्रवक्ता

फोरमलाई सरकारमा ल्याउने प्रयासमा एमाले

काठमाडौं १० फागुन । एमालेले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गरेको छ । त्यसका लागि एमाले नेताहरूले फोरमसँग अनौपचारिक वार्ता गरिरहेका छन् । संविधान संंशोधनमा एमाले सकारात्मक

फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

काठमाडौं ९ फागुन ।  शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ। यो खर्च

एमाले र माओवादीमा मन्त्री बन्न दौडधुप

काठमाडौं ९ फागुन ।  माओवादी केन्द्रले मन्त्री पठाए यसै साताभित्र मन्त्रिपरिषद्लाई विस्तारसहित पूर्णता दिने तयारी प्रधानमन्त्री ओलीको छ । एमालेसित एकता गर्नेसम्बन्धी सातबुँदे सहमतिमा सोमबार हस्ताक्षर भएपछि माओवादी मन्त्री पठाउन सहमत भएको

अस्पतालमै ‘साटियो’ बच्चा !

काठमाडौं ९ फागुन । बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त भएको छ । वीरगन्ज महानगरपालिका–२६ की सनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै

कस्तो बन्ला एकीकृत पार्टी : छलफलमा रहेका विकल्प

काठमाडौं ९ फागुन । पार्टी एकतामा सहमत भउका एमाले माओवादी केन्द्रको एकीकृत पार्टीको संगठनात्मक संरचना कस्तो बन्ला ?दुवै पार्टीका केन्द्रीय समितिलाई कसरी एउटै समितिमा परिणत गर्लान् ? पार्टी एकताको सहमतिपछि

काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्प

काठमाडौं ९ फागुन । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको गएको छ । लामो समयपछि यसअघिकै भूकम्पको पराकम्पका रुपमा आएको भूकम्प मापन केन्द्रले जनाएको छ । गएराति २ बजेर २३

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष भन्छन्– उनीहरुले यो नाम राखे मुद्दा हाल्छु

काठमाडौं ९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने भनिएकोमा आश्चर्य प्रकट गरे । आज प्रकाशित नयाँ

खेल उद्घाटन गर्ने क्रममा लडेर मेयरको हात भाँचियो

काठमाडौं ९ फागुन ।  नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्ने क्रममा लडेर साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरको हात भाँचिएको छ। साँफबेगर नगरपालिका-१० रिडीकोटस्थित खेलमैदानमा सोमबार खेलाडी छनौट प्रतियोगिताको उद्घाटन

गुण्डा नाइके मनोज पुन प्रहरी ‘इनकाण्टर’मा मारिए

काठमाडौं ९ फागुन । लामो समयपछि गुण्डा नाइकेका रुपमा चिनिएका मनोज पुन प्रहरी कारवाहरुमिा मारिएका छन् । पुनसहित दुई जनाको गएराति रुपन्देहीमा प्रहरी कारवाहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।