Logo

appharu

एमाले-माओवादी एकता बुधबार टुङ्ग्याइँदै

काठमाडौं २ फागुन ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुप दिन आज बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

विस्तृत पढ्नुहोस
भारतीय राजदुतले किन भेटे ओलीलाई

काठमाडौं २ फागुन । भारतीय राजदूत मन्जिभसिंह पुरीले एमाले अध्यक्ष केपी ओलीसँग नयाँ सरकार गठनलगायत विषयमा छलफल गरेका छन् । उनले मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगी ओलीलाई भेटेका हुन्

पूर्वमन्त्री ढकाल संलग्न संस्थाको भिसाबाट कोरिया पुगेका नेपाली सडकमा माग्दै

काठमाडौं २ फागुन । हट्टाकट्टा जवान युवा विदेशका सडकमा हात फैलाउँदै मागिरहेको देख्दा एउटा नेपालीले कस्तो महसुस गर्ला ? एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामाले दक्षिण कोरियाको व्यस्त सडकमा शुक्रबार तीन

मन्त्री बनाउने विषयमा राजपामा विवाद

काठमाडौं २ फागुन ।  राष्ट्रिय जनता पार्टीभित्र प्रदेश नम्बर २ को मन्त्रीमण्डलमा पार्टीबाट कसलाई पठाउने विषयमा सैद्धान्तिक सहमति जुटाउनै कठिन भएको छ । उक्त प्रदेशमा संघीय समाजवादी फोरम र राजपा मिलेर

प्रदेश २ का मर्यादापालले तत्काललाई दौरा सुरुवाल र सारी चोलो नै लगाउने

काठमाडौं १ फागुन । २ नम्बर प्रदेशको प्रदेश सभा बैठकका मर्यादापालकले तत्काललाई दौरा सुरुवाल र सारी चोलो नै लगाउने भएका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठकले तत्काललाई दौरा सुरुवाल

प्रदेश २ः दोस्रो दिनको बैठकमा १६ सांसद अनुपस्थित

काठमाडौं १ फागुन । प्रदेश २ को प्रथम अधिवेशनको दोस्रो बैठकमा १६ जना सांसद अनुपस्थित भएका छन् । संघीय समाजवादी फोरमका विजयकुमार यादव, माओवादीका रामचन्द्र मण्डल सहित बैठकमा १६ जना

नेपाल चार विकेटले विजयी

काठमाडौं २९ माघ । विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईलाई चार विकेटले पराजित गरेको छ। नामिबियामा जारी प्रतियोगितामा शनिबार परेको पानीका कारण मैदान हिलो भएपछि

भूकम्प पीडितको पैसामा प्राधिकरणको गोष्ठी

काठमाडौं २९ माघ । भूकम्पपछिको पुनर्निर्माणमा खासै उपलब्धि नभएको गुनासो कायमै रहँदा भूकम्प पुनर्निर्माण प्राधिकरण गोरखाले अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थासँग चन्दा उठाएर पोखराको महंगो होटलमा गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा

को-को बन्लान् कांग्रेसबाट समानुपातिक सांसद ? [हेर्नुहोस्, सम्भावित सूची]

काठमाडौं २९ माघ । कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरूले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसदको सूची निर्वाचन आयोगमा सोमबार बुझाउने तयारी गरेका छन् । जितेका सिटमा समूह मिलाउने प्राविधिक तयारीले आइतबार बुझाउन

यी हुन् एमालेले छानेका ४१ समानुपातिक सांसद [सूचीसहित]

काठमाडौं २९ माघ । एमालेले समानुपातिकतर्फका आफ्नो पार्टीले पाउने सांसदहरुको नाम तय गरेको छ । स्थायी समितिको आइतबारको बैठकले ४१ जना सांसदको नाम तय गरेको हो । त्यसमध्ये ३७ महिला

एमालेले आज प्रदेश–४ को दलको नेता चुन्ने

काठमाडौं २८ माघ । प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आइतबार प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । त्यही बैठकले दलको नेता छान्ने भएको छ । बैठकले छानेको

माअ‍ेवादी केन्द्रमा विवाद शुरु: कसले गर्दैछ नेतृत्व ?

काठमाडौं २८ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ ।