काठमाडौं २४ माघ । प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच मुख्यमन्त्री, सभामुख, प्रदेश सभाका समितिका सभापतिका लागि प्याकेजमा भागबन्डा हुने भएको
काठमाडौं२४ माघ । चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ । ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन (केरुङदेखि काठमाडौं) रेल यातायातमा जोडिने बाटो खुल्नेछ । ‘मलाई चिनियाँ
काठमाडौं२४ माघ । अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको
काठमाडौं । बाजुराको सदरमुकाम जोड्ने सडकको शिलान्यास २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका थिए । सो सडकको निर्माण कार्य धिमा गतिमा भइरहेकाे थियाे । अछामको साँफेबगर र बाजुराको सदरमुकाम
काठमाडौं२४ माघ । भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) ले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुःखेको बताउँछिन्। धाई आमाले हेर्दा उनको अविकसित यौनाङ्गमा घाउचोट देखिन्छ। तर
काठमाडौं२४ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्बको अख्तियारी दिएको छ । प्राधिकरणले मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय
काठमाडौं२४ माघ । गृह मन्त्रालयले सामूहिक बलात्कारको घटनालाई प्रहरी कार्यालयभित्रै गुपचुप मिलापत्र गराउने घटनामा संलग्न एसपी विद्यानन्द माझी र ईन्स्पेक्टर चिरञ्जीवी दाहाललाई निलम्बनको तयारी थालेको छ । गृह सचिव मोहनकृष्ण सापकोटाले
काठमाडौं२४ माघ । सरकारले ७ वटै प्रदेशमा तत्काललाई आवश्यकभन्दा आधा मात्रै कर्मचारी खटाएको छ । समायोजन प्रक्रिया बाँकी रहेको, कार्यालय व्यवस्थापनसमेत प्रक्रियामा रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले मंगलबारसम्म सबै प्रदेशमा करिब
काठमाडौं २३ माघ । दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका दीपक श्रेष्ठ हुन्
काठमाडौं २३ माघ । सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी बुटवलकी एक महिलाको अस्पतालमै मृत्यु भएको घटना छानबिन र क्षतिपूर्तिको माग गर्दै सोमबार आफन्तले अस्पताल घेराउ गरेका छन् । चिकित्सकले गलत औषधि दिएका
काठमाडौं २३ माघ । टिनको टहरा, ह्वांगै कोठा । चिसो ढुंगामा बसेर ससाना नानीहरू कापीमा आफ्नो भविष्य कोर्दै छन् । शिक्षाका नाममा वर्षमा सवा खर्ब खर्च गर्ने देशका बालबालिकाको यो नियति
काठमाडौं २३ माघ । २०६२/६३ को जनआन्दोलन सफलतापछि मुलुकका अन्य भाग शान्त भए तर मधेस आन्दोलनमै थियो । अधिकार र पहिचानको माग उठाएर मधेसमा उठेको आन्दोलन संविधान जारी भएपछि पनि रोकिएन