Logo

appharu

निर्वाचन आयोगले आज अन्तिम नमावली निकाल्ने

काठमाडौं १५ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरुको आज अन्तिम नमावली निकाल्ने भएको छ । हिजो प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

विस्तृत पढ्नुहोस
प्रदेशको बजेट असार १ मा

काठमाडौं १५ माघ । प्रदेशमा सञ्चित कोष सञ्चालन प्रदेश लेखा नियन्त्रक कार्यालयबाट हुने भएको छ । सरकारद्वारा हालै स्वीकृत प्रदेश आर्थिक कार्यविधि ऐनको नमुना मस्यौदाले प्रदेशमा सरकारी ढुकुटी प्रदेश लेखा

सन्दीपको छलाङ: प्रधानमन्त्री र नेताहरूको बधाई

काठमाडौं १५ माघ । क्रिकेटभन्दा बढी पैसा । पैसाभन्दा बढी ग्ल्यामर । अनि ग्ल्यामरभन्दा बढी मनोरञ्जन । यी तीनै विशेषताको संगम इन्डियन प्रिमियर लिग (आईपीएल) यसपल्ट नेपाली दर्शकका लागि विशेष

कांग्रेसको प्राथमिकतामै परेन प्रदेशमा दलको बैठक

कांग्रेसले प्रदेशमा संसदीय दलको नेता छान्न चासो देखाएको छैन । सातवटै प्रदेशमा पार्टीको सरकार नबन्ने भएपछि कांग्रेस उदासीन देखिएको हो । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धन र एउटामा मधेसकेन्द्रित दलको नेतृत्वमा

प्रदेशमा ७०/३० को भागबन्डा,

काठमाडौं १५ माघ । वाम गठबन्धनले आफ्नो बहुमत पुग्ने ६ वटा प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरूको पदीय भागबन्डा टुंग्याएको छ । एमालेले ४ मुख्यमन्त्री, ४ सभामुख र २ उपसभामुख लिने

भवन हस्तान्तरण र कर्मचारीबारे अन्योल

काठमाडौं १५ माघ । सरकारले साविकका क्षेत्रीय कार्यालयहरू बन्द गर्नेबारे औपचारिक निर्णय नलिँदा प्रदेश सरकारका भौतिक संरचना तयारी र हस्तान्तरणमा अन्योल देखिएको छ । सरकारले प्रदेशअन्तर्गतका संरचनाका लागि प्रदेश ३ को

राष्ट्रियसभा निर्वाचन : प्रदेश नम्बर २ का सबै सांसद निर्विरोध

काठमाडौं १५ माघ । प्रदेश नम्बर २ बाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् । अन्य समूहबाट उम्मेदवारी दिएका समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आइतबार आफ्नो उम्मेदवारी

मेलम्चीको पानी ल्याउन अझै ४ महिना लाग्ने

काठमाडौं १५ माघ । सिन्धु खण्डमा सुरुङ खन्न समस्या हुँदा मेलम्चीको पानी काठमाडौं उपत्यका आइपुग्न अझै ४ महिना ढिला हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार ग्यालथुम–सिन्धु खण्डमा कमजोर चट्टान

सरकारबिनै डाकियो प्रदेशसभा पहिलो अधिवेशन

काठमाडौं १५ माघ । मुख्यमन्त्री चयन प्रक्रिया सुरु नहुँदा प्रदेशसभाको पहिलो बैठक रौनकविहीन हुने भएको छ । संघीय संरचनाअनुरूप पहिलो पटक निर्वाचित प्रदेशसभाको अधिवेशन आहवान भइसक्दासमेत प्रदेश सरकार गठनको गृहकार्य

दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता दिने सरकारको निर्णय

काठमाडौं १४ माघ । जाँदाजाँदै ‘पपुलिस्ट’ निर्णय गर्न थालेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ । वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन

राजधानी बाहिर जानै मान्दैनन् विशेषज्ञ चिकित्सक

काठमाडौं १४ माघ । स्वास्थ्य क्षेत्रमा भएको विकृति विसंगति हटाउन त्रिवि शिक्षा अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी १४ पटकसम्म अनशन बसिसकेका छन् । स्वास्थ्य सुधारका लागि धेरै पटक आमरण

ओली र प्रचण्डबीच गोप्य वार्ता, आइतवार कार्यदल बस्ने

काठमाडौं १४ माघ । पार्टी एकतालाई निचोडमा पुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार राति गोप्य वार्ता भएको छ । पोखरामा भएको सामुदायिक