Logo

appharu

सिलवालको माग – ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन होस्

काठमाडौं ११ माघ । किर्ते कागजातको अनुसन्धानका लागि प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को

विस्तृत पढ्नुहोस
गुन्डा नाइके चक्रे मिलनलाई सफाइ

काठमाडौं ११ माघ । विशेष अदालतले काठमाडौंका गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले चक्रे

५५ वर्षमै वृद्धभत्ता

काठमाडौं ११ माघ । सरकारको निर्णयले अब कर्णालीका नागरिकले ५५ वर्षमै वृद्धभत्ता पाउनेछन् । पञ्जीकरण विभागका अनुसार सरकारको निर्णयपछि कर्णालीका सबै समुदायका नागरिक, देशभरका दलित समुदायका नागरिक र एकल महिलालाई

ढुंगा-गिट्टी निकासी खोल्न चलखेल

काठमाडौं ११ माघ । ढुंगा, गिट्टी, बालुवा भारत निकासीमा लागेको प्रतिबन्ध फुकुवा गर्न केही मन्त्रीले चलखेल सुरु गरेका छन्। संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र

कांग्रेस, फोरम र राजपाबीच तालमेल

काठमाडौं ११ माघ । राष्ट्रियसभा चुनावमा कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच गठबन्धन भएको छ। तीन दलबीच राष्ट्रियसभामा चुनावी एकता गर्ने सर्तमै सरकारले फोरमका रत्नेश्वरलाल कायस्थलाई प्रदेश २

जाँदाजाँदै लोकरिझ्याई : अब ६५ वर्षमै वृद्धभत्ता

काठमाडौं ११ माघ । अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने

मुकाम एकातिर, उम्मेदवारी अर्कोतिर

काठमाडौं १० माघ । राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता र मतदान प्रदेश अस्थायी मुकाममा नभई निर्वाचन आयोगले स्थापना गरेको निर्वाचन कार्यालयमा हुने भएको छ। निर्वाचन आयोगले सातै प्रदेशमा उच्च अदालत

गुटको दलदलमा कांग्रेस

काठमाडौं १० माघ । मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस स्वार्थ केन्द्रित गुट र उपगुटको कमजोर बन्दै गएको छ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनमा तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था

जनप्रतिनिधिका धन्दा: आफैं ठेकेदार बनेर सडक निर्माण

काठमाडौं १० माघ । नलगाड नगरपालिका-३ का वडाध्यक्ष प्रचण्ड वलीले छेप्का-डाँडागाउँ-कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न लगाए। १० लाख रुपैयाँ खर्चेर निर्माण भएको मोटरबाटोमा गाडी गुड्न थालेपछि मात्र

डेढ सय पूर्वसांसदले बुझाएनन् रातो पासपोर्ट

काठमाडौं १० माघ । संसद् सकिएको सात दिनभित्र पासपोर्ट बुझाउनुपर्ने कानुन भए पनि १०१ दिनसम्म बुझाइएन – अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता

फरेन्सिकको ‘डीएनए’ परीक्षणमा गम्भीर प्रश्न

काठमाडौं १० माघ । डीएनए परीक्षण शतप्रतिशत अकाट्य रहेको वैज्ञानिक प्रमाण मानिए पनि बाबुछोरा बीचको ‘नाता कायम’ सम्बन्धी एक मुद्दामा अदालतले विधि विज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) को विश्वसनियतामाथि गम्भीर प्रश्न

राष्ट्रियसभा निर्वाचन : दलले टुंग्याए उम्मेदवार

काठमाडौं १० माघ । राष्ट्रियसभामा राष्ट्रिय जीवनका प्रबुद्ध व्यक्तित्व राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाउनुपर्ने आशय संविधानमा छ। तर, एमाले, माओवादी र कांग्रेसमा राष्ट्रियसभामा जाने मानिस प्रबुद्ध र राष्ट्रलाई योगदान दिएका