Logo

appharu

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा उम्मेदवारी दर्ता हुँदै

काठमाडौं १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले

विस्तृत पढ्नुहोस
पार्टी एकता : ओली–प्रचण्ड दुइटैलाई डर

  काठमाडौं ९ माघ ।  एमाले माओवादी पार्टी एकताका विषयमा केही अप्ठ्यारा आइलागेका छन् । सरकार अघि पार्टी एकता वा सरकारपछि भन्नेमा देखिएको बहस रहस्य पार्टी पदसँग जोडिएको छ । एकताको

को हुन्छ प्रदेश २ को मुख्यमन्त्री?

काठमाडौं ९ माघ ।  प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि दुईजना नेता अग्रपंक्तिमा देखिएका छन् । यो प्रदेशको सबैभन्दा ठुलो दल संघीय समाजवादी फोरमका तर्फबाट केन्द्रीय उपाध्यक्ष मोहमद लालबाबु राउत, केन्द्रीय

कुन प्रदेशमा कसको नेतृत्व ?

काठमाडौं ९ माघ । केन्द्रीय सरकार गठनका लागि अझै केही समय कुर्नुपर्ने भए पनि सातवटै प्रदेशमा प्रादेशिक सरकार गठनका लागि बाटो खुलेको छ । त्यसका लागि अब कुनै संवैधानिक र कानुनी

नवराज सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी

काठमाडौं ९ माघ । एमालेले ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । यो

खाडी मुलुक र मलेसियामा बर्षमा ९५७ नेपाली कामदारको मृत्यु

काठमाडौं ९ माघ । कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा बर्ष दिनको अवधिमा खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको छ । खाडी तथा मलिसियास्थित नेपाली दुताबासका

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

काठमाडौं ९ माघ । त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ । शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो । तर, कतिपयले

डेरा खोज्दै सांसद

काठमाडौं ९ माघ । शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो- डेरा कहाँ खोज्ने। संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी माननीय केही दिनभित्रै डेरा

जापानको रोजगारी गुम्ने खतरा

काठमाडौं ९ माघ । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई

अधिवेशन हलको रातारात तयारी

काठमाडौं ९ माघ । प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि प्रथम अधिवेशन बस्न तयारी थालिएको छ । प्रदेश १ को प्रथम प्रदेश अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा बस्ने भएको छ । पहिलो

राष्ट्रिय सभामा एमालेले टुंग्यायो तीन प्रदेशका उम्मेदवार, प्रदेश ५ बाट कोमल वली

काठमाडौं ९ माघ । एमालेले राष्ट्रिय सभाका लागि तीन वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको छ । स्थायी कमिटीको सोमबार राति अबेरसम्म बसेको बैठकले ५, ६ र ७ नम्बर प्रदेशका उम्मेदवार

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’

काठमाडौं ८ माघ । रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका