Logo

appharu

अस्पतालले चढायो अर्कै समूहको रगत, बिरामीको दुवै मिर्गौला फेल

भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी

विस्तृत पढ्नुहोस
अब मुख्यमन्त्रीको पर्खाइ

काठमाडौं ६ माघ । संविधानतः सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति छिट्टै हुने भएकाले सरकारले मुख्यमन्त्रीको नेतृत्वमा रहने प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको कामलाई अघि बढाउन कार्यालयको स्वरूप र जिम्मेवारी निर्धारणसहितको अन्तरिम

कोटेश्वरबाट भक्तपुरसम्म सुरुङमार्ग !

काठमाडौं ६ माघ ।बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ । राजधानीका अत्यधिक जाम हुने क्षेत्रमध्ये एक कोटेश्वर क्षेत्रबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङ

प्रदेश राजधानी कति पायक ?

काठमाडौं ६ माघ । सरकारका मन्त्री र प्रभावशाली नेताको प्रभावमा तोकिएका प्रदेशका अस्थायी राजधानीलाई लिएर धेरैतिर असन्तुष्टि छाएको छ । आफ्नो ठाउँलाई राजधानी बनाउनुपर्ने मागसहित धनकुटा, वीरगन्ज, दाङ र दिपायलमा आन्दोलन

एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा

काठमाडौं ६ माघ । एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै

सिंहले देउवालाई भने– सभापति हुँ भन्दैमा धक्म्याउने ?

काठमाडौं ६ माघ । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर

धाउनु पर्दैन प्रदेश मुकाम

काठमाडौं ५ माघ । सरकारले सातै प्रदेशका अस्थायी मुकाम तोकेपछि त्यसको समर्थन र विरोधमा विभिन्न ठाउँमा प्रदर्शन भएका छन् । खासगरी प्रदेश १, २, ५ र ७ का अस्थायी मुकाम अपायक

प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

काठमाडौं ५ माघ । तीन तहको चुनाव सम्पन्न भई संघीय संरचना औपचारिक रुपमा कार्यान्वयनमा आएसँगै मुलुकमा पहिलोपटक संघीय संरचनाअनुसार बजेट तयारी हुँदैछ ।ऐन अभावमा गत वर्ष अनुदानका रुपमा स्थानीय तहलाई

पेट्रोलियमबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

काठमाडौं ५ माघ । इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ । बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२/०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता

विपन्न विद्यार्थीलाई निःशुल्क पढाउन सर्वोच्चको आदेश

काठमाडौं ५ माघ । सर्वोच्च अदालतले सरकारलाई संविधानले तोकेको शिक्षाको हक कार्यान्वयन गराउन आदेश दिएको छ । सर्वोच्चले विद्यालयको शुल्क तिर्न नसकेका कारण विद्यार्थीलाई शिक्षाको हकबाट बञ्चित नगराउन र विपन्नलाई निःशुल्क

चर्कियो आन्दोलन

काठमाडौं ५ माघ । सरकारले बुधबार अस्थायी मुकाम तोकेलगत्तै सातै प्रदेशमा असन्तुष्टि चुलिएको छ । राजधानी माग गर्दै सुरु भएका आन्दोलनका कारण प्रदेश १, २, ५ र ७ का मुख्य

प्रदेश राजधानी विवाद : कहाँ कहाँ छ प्रदर्शन ? कसको छ नेतृत्व ?

काठमाडौं ५ माघ । सरकारले प्रदेशहरूको अस्थायी मुकाम तोकेपछि कतिपय जिल्लामा प्रदर्शनहरू भइरहेका छन्। सरकारले बुधबार सातै प्रदेशको ‘अस्थायी कार्य सञ्चालनस्थल’ तोकेको थियो। आफ्नो जिल्लालाई प्रदेश सदरमुकाम बनाउनुपर्ने माग प्रदर्शनकारीहरूले