काठमाडौं ३० पुस । जनवरी ३१ अर्थात माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास
काठमाडौं ३० पुस । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन ।
काठमाडौं ३० पुस । चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई
काठमाडौं ३० पुस । सरस्वती ऋषिदेवलाई आफ्नो उमेर कति वर्ष भयो याद छैन। ‘नागरिकता हेर्नुपर्छ,’ उनले भनिन्, ‘१५÷१६ वर्षमा बिहे गरेको।’उनी अहिले सायद २५÷२६ वर्षकी भइन्। तर, उनी चार जना
काठमाडौं ३० पुस । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट जित हात पार्ने देखिएको छ। प्रदेश २ बाहेक अन्यमा बलियो देखिएको वाम गठबन्धनले प्रदेश ६ मा तीनवटै खुला र तीनवटै महिला
काठमाडौं ३० पुस । निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ । आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर
काठमाडौं २९ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट बाहिरिदै गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री देउवालाई चार आरोप लगाएका छन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई सरकारबाट बाहिरिदै गर्दा
काठमाडौं २९ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा.गोविन्द केसीले आज शनिबार अनशन तोड्ने भएका छन् । राजिनामाको विषय स्थगन गरेर उनले सरकारसँग चारबुँदे सहमति गरेका छन्
काठमाडौं २९ पुस । पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको संख्या अत्यधिक
काठमाडौं २९ पुस । तराई-मधेसमा शीतलहरले मृत्यु हुनुलाई अझै दैवीप्रकोप मानिन्छ । मैदानी भागका यी बस्तीमा वर्षैपिच्छे शीतलहरबाट गरिब नागरिकको ज्यान जान्छ । दैवीप्रकोपकै लागि भनेर केन्द्रमा जम्मा भएको ३ अर्ब
काठमाडौं २९ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन् । रुकुम पूर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै उनले
काठमाडौं २९ पुस । भारतीय न्यायिक इतिहासमै पहिलो पटक वहालवाला चार बरिष्ठ न्यायाधीशले प्रधान्यायाधीशविरुद्ध सार्वजनिक बक्तव्य दिएका छन् । उनीहरुले प्रधानन्यायाधीशले न्याय सम्पादनका क्रममा तोकेको पेशीलगायतका कार्यले मुलुकमा प्रजातन्त्र नै खतरामा परेको