Logo

appharu

प्रधानमन्त्री कार्यालय नै टेर्दैन अख्तियारलाई !

काठमाडौं २३ पुस । प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरणसम्मले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नटेरेको पाईएको छ । प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालय र कार्यालयहरुले

विस्तृत पढ्नुहोस
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

काठमाडौं २३ पुस । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् । तीन चरणको

प्रदेश प्रमुख भोलि, राजधानी निर्णय प्रदेशसभाबाटै

काठमाडौं २३ पुस ।  कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर

विप्लवले भाग खोजेपछि ठेक्का लागेन

काठमाडौं २३ पुस । विप्लव समूहको दबाबमा ट्याम्के-मैयुङ गाउँपालिकामा एउटा पनि ठेक्का परेको छैन। विप्लव समूहले ठेक्काको आधा हिस्सा मागेपछि उक्त प्रस्तावअनुरूप गाउँपालिकामा एउटा पनि आवेदन नपरेको हो। गाउँपालिकाले मंसिर

राजपा र राप्रपाले त्रुटि सच्याएनन् : आयोगलाई परिणाम घोषणा गर्न समस्या

  काठमाडौं २३ पुस ।  निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकबाट विजयी उम्मेदवारको प्रस्तावित सूची सच्याउन गरेको पत्राचारअनुरूप राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नाम नसच्याउँदा आयोगलाई परिणाम घोषणा गर्न समस्या भएको

बिहारका पूर्वमुख्यमन्त्री लालुलाई साढे तीन वर्ष जेल सजाय

काठमाडौं २३ पुस । भारतीय बिशेष अदालत केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले शनिबार बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गर्दै साढे तीन वर्षको जेल सजाय तोकेको छ ।

सरकारी कर्मचारीमा विदेश भ्रमणको लर्को, सात टोलीको भ्रमण खर्च २ करोड १० लाख

काठमाडौं २२ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका दर्जनौं कर्मचारीले अध्ययन अवलोकनका नाममा विभिन्न देश उड्ने तयारी गरेका छन् । प्रधानमन्त्री कार्यालयका खरिदार, सुब्बादेखि सचिबसम्मका कर्मचारी संघीयताको अध्ययन गर्न भन्दै विदेश

झाडापखालाले कमजोर बनेका केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने

काठमाडौं २२ पुस । चुनावी व्यस्तताका कारण नियमित उपचारलाई थाती राखेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने भएका छन् । नियमित स्वास्थ्योपचारका लागि बैंकक प्रस्थान गर्ने

पटकपटक धम्की खेप्दै आएका वसन्तमाथि यसरी भयो गोली प्रहार

काठमाडौं २२ पुस । रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई

एकता खाका काेर्दै ओली-दाहाल : दुवै पार्टीलाई सहमत गराउने रणनीति

काठमाडौं २२ पुस । अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्। आफूनिकट नेताहरूसँग एकताका विभिन्न खाकाबारे मंगलबार र बुधबार

तोकिएन प्रदेश मुकाम र प्रमुख

काठमाडौं २२ पुस । प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने अपेक्षा गरिएको शुक्रबारको मन्त्रिपरिषद् बैठकले यी दुवै विषयमा निर्णय लिन सकेन ।प्रदेश प्रमुख, मुकाम तोक्ने काम सरकारको भएको भन्दै बिहीबार

भाइरलले ६ को मृत्यु

काठमाडौं २२ पुस । जुनीचाँदे गाउँपालिकामा दुई सातायता फैलिएको भाइरल ज्वरोले ६ जनाको मृत्यु भएको छ । ज्वरोले उक्त गाउँपालिकाका २ हजार स्थानीय बिरामी छन् । ज्वरोले जुनीचाँदे २, मजकोटकी ६५ वर्षीया