Logo

appharu

प्रतिरात डेढ सय पक्राउ

काठमाडौं २० पुस । पसु महिनाको ठिहिर्याउने चिसो । त्यसमाथि मध्यरात । ओछ्यानको तातो छाडेर को नै बाहिर निस्केला र ? तर यथार्त यस्तो छैन

विस्तृत पढ्नुहोस
गृह र प्रधानमन्त्री कार्यालयमै बिचौलिया

काठमाडौं २० पुस । सरकारले विपन्न र गरिबका नाममा वितरण गर्ने करोडौं आर्थिक सहायता बिचौलियाको नियन्त्रणमा जान थालेको छ। गृह मन्त्रालयको प्रस्तावमा बाँडिँदै आएको रकम वास्तविक दीन, दु:खी र गरिबसम्म भने

प्रदेश संरचना – कर्मचारी संख्या तय

काठमाडौं २० पुस । सरकारले प्रदेश सरकारमा रहने मन्त्रालय र तत्काल आवश्यक कर्मचारी संख्या तय गरेको छ । सामान्य प्रशासन मन्त्रालयले गरेको अन्तरिम प्रस्तावमा आधारित भएर उपप्रधानमन्त्री कमल थापा नेतृत्वको प्रशासन

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

बालुवाटारमा विहान सर्वदलीय बैठक बस्दै काठमाडौं २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न आज संसद्‌मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशमै पढेका ४१% फेल

काठमाडौं २० पुस । नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ । यति

बिहेको उमेर नपुग्दै सन्तानको रहर पूरा

काठमाडौं २० पुस । बैतडीको डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन् । बिहेको उमेर नहुँदै दुई सन्तानकी आमा बनेकी वसन्तीले स्थायी परिवार नियोजन गरिसकेकी छन् । मकवानपुरको राक्सिराङ– ७ काँकडाका

‘कुरा नमिले आफैं बनाउँछौं’

काठमाडौं २० पुस । नेपाली सेनाले तराई–काठमाडौं जोड्ने द्रुत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) खरिदका विषयमा भारतीय पक्षसँग सहमति नभए आफैं तयार गर्ने जनाएको छ । सकेसम्म तयार

यी हुन् सातै प्रदेशको अस्थायी केन्द्र र मन्त्रालय

काठमाडौं १९ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातै प्रदेशका अस्थायी केन्द्रसहित प्रदेश सरकार सञ्चालनसम्बन्धी ५ अन्तरिम कार्यविधिको प्रस्ताव तयार पारेको छ । संघीय मामिला तथा स्थानीय, सामान्य प्रशासन र

‘सैतानी ब्याज’ को पासोमा !

काठमाडौं १९ पुस । ‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन् । गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका

पूर्वसांसदलाई रकम दिए बेरुजु

काठमाडौं १९ पुस । खारेज भएको निर्वाचन क्षेत्रमा पूर्वसांसदबाट छनोट भएका योजनालाई रकम वितरण गरे गैरकानुनी र भ्रष्टाचार ठहरिने भएको छ । स्थानीय विकास मन्त्रालयले पूर्वसांसदहरूलाई खारेज भएको निर्वाचन क्षेत्रअनुसार

प्रहरीलाई समाचारको स्रोत मागेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं १९ पुस । सुशासन न्यूज डटकम र मूलधार न्यूज डटकमलार्इ प्रहरीले सूचना माग गरेका सन्दर्भमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ। पाटन उच्च अदालतका मुख्य

विकराल बन्दै विषादी आयात

काठमाडौं १८ पुस । खाद्यान्न र तरकारीखेतीमा प्रयोग गर्न वार्षिक ७० करोड रुपैयाँको विषादी आयात हुने गरेको छ। सरकारले कृषि पाठशालामार्फत बर्सेनि करोडौं रकम खर्चेर मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको