Logo

appharu

एमाले नेताको फेसबुकमा गुनासो

काठमाडौं १६ पुस । एमालेभित्र समानुपातिक उम्मेदवार छनोटमा त्यति ठूलो विवाद देखिएको छैन । तर, वैकल्पिक पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले भने नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्

विस्तृत पढ्नुहोस
बहुविवाह गरेको आरोपमा मोसो दलेर दम्पतीलाई गाउँ निकाला

काठमाडौं १६ पुस । मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ । एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला

समानुपातिकले पार्टीपिच्छे भाँडभैलो

काठमाडौं १६ पुस । राष्ट्रिय मान्यताप्राप्त पाँचवटै पार्टीभित्र समानुपातिकतर्फका प्रदेश सांसद छनोटसँगै भाँडभैलो मच्चिएको छ । विशेष आरक्षणका रूपमा राज्यका नीति-निर्माण तहमा उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगका व्यक्तिको प्रतिनिधित्वको

प्रदेश प्रमुख र अस्थायी केन्द्र सँगसँगै

काठमाडौं १६ पुस । सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र (राजधानी) तोक्ने निर्णय यही साता गर्ने तयारी गरेको छ । प्रमुख र केन्द्रको टुंगो नलागेसम्म राष्ट्रिय सभा निर्वाचन नै प्रभावित

नयाँ सरकार ‘फागुन दोस्रो साता’

काठमाडौं १६ पुस । प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको आधिकारिक परिणाम घोषणा भएको एक महिना बित्दा पनि कांग्रेसले सत्ता हस्तान्तरण गर्नुको साटो सर्त थप्दै गएपछि सरकारको नेतृत्व गर्न पर्खिरहेको एमाले आक्रोशित

ओली–दाहाल भन्छन्, ‘गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको छ’

काठमाडौं १६ पुस । वाम गठबन्धनका शीर्ष नेताद्वयले पार्टी एकता हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचनमा शनिबार एमालेका अध्यक्ष केपी

कांग्रेसका युवा नेताले भने– ७० कटेका नेताले विश्राम लिनुपर्छ

काठमाडौं १६ पुस । कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन् । नेतृत्वको रणनीतिक असफलता र पुरानो कार्यशैलीबाट अब पार्टी नचल्ने भन्दै उनीहरूले ७०

कांग्रेसमा पौडेल पक्ष आक्रमक, देउवा रक्षात्मक

काठमाडौं १५ पुस । समानुपातिक सांसद छनोटलाई लिएर कांग्रेसभित्र संस्थापन पक्ष र पौडेल पक्षबीच विवाद चर्किएको छ । दिनभरको चर्को विवादका बीच शुक्रबार राति करिब १० बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति

राजमोका अध्यक्ष माओवादी केन्द्रमा

काठमाडौँ, १५ पुस  । राष्ट्रिय जनमोर्चा मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्ट र नेता भुवनप्रकाश विष्ट शुक्रबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

आफ्नै बाबुवाट बारम्बार बलात्कार , बलात्कारपछि गर्भवती भएपछि भ्रुण हत्या

काठमाडौं १५ पुस । काभ्रेको पनौती नपा ११ भुमिडाँडामा १७ बर्षिया छोरीले आफ्नै बाबुले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी छिन् । सुन्दा पत्ताउन मुस्किल यो घटनापछि बाबुको विश्वासमा समेत

पशुलाई सुत्केरी भत्ता, ब्याएका प्रत्येक पशुलाई २५ सय

काठमाडौं १५ पुस । कृत्रिम गर्भाधान बाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ । महिलालाई गर्भवती हुँदा पोषण तथा आहारका लागि सत्केरी भत्ता दिएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई पनि सुत्केरी भत्ता

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

काठमाडौं १५ पुस । प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बाचित हुन सफल भएकी छिन् । प्रमुख