काठमाडौं १४ पुस । अघिपछि भन्दा बेग्लै दृश्य देखियो बिहीबारको मन्त्रिपरिषद् बैठकमा । प्रदेश प्रमुखको नियुक्ति र राष्ट्रिय सभासम्बन्धी अध्यादेशसहितमा छलफल हुने अपेक्षाविपरीत मन्त्री–मन्त्रीबीच भनाभन र
काठमाडौं १४ पुस । सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गीले विदेशी लगानी भन्दै बेलायतबाट आफैंले नेपालको आफ्नै कम्पनीले पाउने गरी रकम पठाएको खुलेको छ । उनले यहाँ ल्याएको र ल्याउन
काठमाडौं १४ पुस । रानीपोखरी बनेको तीन सय वर्ष नाघ्यो । वि.सं. १७२७ मा प्रताप मल्लले बनाएका हुन् रानीपोखरी । यो बीचमा रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा निकै परिवर्तन आएको बेला बेलाको
काठमडौं १३ पुस । पार्टी एकताका विषयमा एमाले र माओवादीले छलफल गर्दैछन् । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठन प्याकेजमै
काठमडौं १३ पुस । राष्ट्रिय जनता पार्टी नेपालले नयाँ सरसकाराक हुने सहभागिता र प्रदेश नम्बर २मा बन्ने सरकारका विषयमा छलफल गर्दैछ । पार्टी एकताका विषयमा पनि छलफल हुनेछ । अध्यक्षमण्डलको
काठमडौं १३ पुस । मुुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भखैरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति
काठमडौं १३ पुस । रक्सौलबासीको विरोधपछि क्लिंकर आयातमा अवरोध भएकाले १० सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । आयात खुलाउन वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा क्लिंकर बोकेको रेल्वे र्याक ल्याउन
काठमडौं १३ पुस । तुलबहादुर तामाङ आफूलाई अमेरिकन आर्मी बताउँथे । भूकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत रहेका बाबुसहित परिवारका सबै सदस्य अमेरिकामा भएको फुइँ लगाउँथे । उनको जीवनशैली र
काठमडौं १३ पुस । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी दर्ता भएको दिन असोज २९ देखि निवर्तमान भएका सांसदहरूले कूटनीतिक राहदानी (रातो पासपोर्ट) अझै फिर्ता गरेका छैनन् । निवर्तमान भएको सात दिनभित्र रातो
काठमडौं १३ पुस । कुनै पनि प्रदेशमा बहुमत नभएको कांग्रेसलाई बहुमतीय प्रणालीबाट जाँदा राष्ट्रियसभामा एक सिट पनि ल्याउन नसक्ने चुनौती छ । तर, एकल संक्रणीय प्रणालीद्वारा चुनावमा जाँदा ८ सिटसम्म कांग्रेसको
काठमडौं १३ पुस । मन्त्रिपरिषद्को निर्णय नहुँदा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको छ । सरकारले प्रदेशको राजधानी तय गरिनसकेकाले मन्त्रालय अन्योलमा परेको हो ।
काठमडौं १३ पुस । चर्को नाराबाजी र विरोधबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन भएको छ। दोस्रो गाउँसभाबाट बुधबार साँझ ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने निर्णय गरिएको हो। पुस ७ गतेको