Logo

appharu

माओवादी बैठक: सरकार गठनअघि नै पार्टी एकताको खाका बनाउनुपर्ने

काठमाडौं ४ पुस । माओवादी केन्द्रले नयाँ सरकार गठनअघि एमालेसित पार्टी एकताको खाका तयार गर्नुपर्ने निष्कर्ष निकालेको छ । चुनावपछि पहिलो पटक बसेको पार्टी मुख्यालयको बैठकले

विस्तृत पढ्नुहोस
चुनावपछि नेताहरु काठमाडौं, युवा मतदाता काम खोज्न भारततिर

काठमाडौं ४ पुस । अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे । दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यसपटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ

पूर्व मन्त्री हरीबहादुर थापाको निधन

काठमाडौं ४ पुस । पूर्व मन्त्री हरीबहादुर थापाको निधन भएको छ । लामो समयदेखि उपचार गराइरहेका पूर्व मन्त्री थापाको बिहान मेडिकेयर अस्पतामा मृत्यु भएको हो । आजै दाहसस्कार गर्ने पारीवारीक

सांसदले गरे आफ्नै कम्पनीको ठेक्का शिलान्यास

काठमाडौं ४ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको सोमबार शिलान्यास गरेका छन् । पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हुन्, जुन कम्पनी

सहमति कुर्दै निर्वाचन आयोग, समानुपातिकको परिणाम दिन ढिलाई

काठमाडौं ४ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र फटाफट गणना सकेर प्रत्यक्षतर्फको परिणाम दिन सफल भएको निर्वाचन आयोगको गतिमा यतिबेला ‘ब्रेक’ लागेजस्तो भएको छ । समानुपातिकतर्फको

विधेयक होल्ड गर्नु असंवैधानिक : कांग्रेस

काठमाडौं ४ पुस । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक भूमिकामाथि प्रश्न उठाएको छ । सरकारले दुई महिनाअघि पठाएको अध्यादेशलाई प्रमाणीकरण नगरी ‘होल्ड’ राख्नुलाई ‘असंवैधानिक’ रहेको कांग्रेसको

नेता आउट भएपनि कांग्रेसबाट सांसद बन्ने भाग्यमानी उद्योगी

काठमाडौं ३ पुस । समानुपातिकबाट यसपटक दलहरुले सोचभन्दा कम पुरुषलाई सहभागि गराउनु पर्ने भएको छ । दलहरुले सूचीमा बुझाएका नाममा अब सांसद बनाउन सकस देखिएको छ । नेपाली कांग्रेसमा सूचीमा

एमालेसँगको एकतामा माओवादी केन्द्रको सर्त, आज बैठक

काठमाडौं ३ पुस । नेकपा माओवादी केन्द्रले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पार्टीएकतासहितको भावी कार्यदिशा बारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दैछ

प्रदेशसभामा अधिकांश नयाँ अनुहार, प्रतिनिधिसभामा भने पुरानै दोहोरिए

काठमाडौं ३ पुस । प्रदेश ५ मा प्रतिनिधिसभाका २४ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र छन् । प्रदेशसभामा निर्वाचित हुने अधिकांश नयाँ अनुहार छन् । प्रतिनिधिसभामा भने धेरै पुरानै दोहोरिएका छन्

सरकारलाई पत्तै नदिई पक्की संरचना, दातृ निकायले गर्दैछ आफुखुशि !

काठमाडौं ३ पुस । पुनर्वासका लागि तेस्रो देश जान नपाएका र नचाहेका करिब १० हजार भुटानी शरणार्थीलाई यहीँ बसोबास गराउने उद्देश्यले शरणार्थी आयोगलगायतका दातृ निकायले ‘आफूखुसी’ भौतिक संरचना निर्माण थालेका

प्रदेशमा कर्मचारी पठाउनै सकस

काठमाडौं ३ पुस । लामो समय स्थानीय तहमा कर्मचारी पठाउन असफल सरकारलाई प्रदेशमा स्थापना हुने प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने मन्त्रालयमा कर्मचारी पठाउन पनि

समानुपातिकले उक्सियो कांग्रेस

काठमाडौं ३ पुस ।  गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ। प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १