Logo

appharu

आठ पूर्वगृहमन्त्री पराजित

काठमाडौं २५ मंसिर । यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ पूर्वगृहमन्त्री चुनावी मैदानमा उत्रिएका थिए जसमध्ये चारजनामात्रै विजयी बने । पराजित हुने अधिकांश पूर्वगृहमन्त्री नेपाली कांग्रेसका

विस्तृत पढ्नुहोस
पराजयपछिको हार्दिकता !

२०७४-प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मत परिणाम सार्वजनिक भइरहँदा जित्नेहरू मात्र हैन, केही पराजित समेत चर्चामा आए । पराजयपछिको चर्चाको केन्द्रमा सबैभन्दा अघि थिए, झापा– १ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा

झनै बढ्यो वाम वर्चस्व

काठमाडौं २५ मंसिर । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आइतबार राति ११:३० बजेसम्म परिणाम आएका १ सय २५ स्थानमध्ये वाम गठबन्धनले ९५ स्थानमा विजय हासिल गरेको छ ।

जसले दोब्बरभन्दा बढी ल्याए

काठमाडौं २५ मंसिर । प्रतिस्पर्धामा जित र हार हुन्छ नै । तर जित र हारबीचको अन्तर जब अत्यन्त बढी वा कम हुन्छ, त्यो प्रतिस्पर्धा निकै रोचक बन्छ, अनि परिणाम ऐतिहासिक

अब ३३ स्थानको नतिजा आउन बाँकी, कसले कति जिते(सूचीसहित)

काठमाडौं २५ मंसिर । प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ।  बिहानसम्म ६० प्रतिशतभन्दा बढी क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।  एमालेले प्रतिनिधितर्फ ७१ स्थान र प्रदेशसभातर्फ १३७

महोत्तरी क्षेत्र नं २ बाट राजपा अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारी विजयी।

डोटीमा प्रदेशसभा ‘ख’ को मतगणना स्थगित भएको छ। मतगणना भैरहदा कर्मचारीेले नतिजा इन्ट्री गर्दा मत घटाएको भेटिएपछि विवाद भएको थियो।

झापा क्षेत्र नम्बर २, प्रदेशसभा ‘क’मा वामगठबन्धनका एकराज कार्की विजयी

राैतहट क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना ५२२१ मतअन्तरले बिजयी

मोरङ क्षेत्र नम्बर ५, प्रदेशसभा ‘क’मा एमाले उम्मेदवार ज्ञानेश्वर राजवंशी १२८६१ मत सहित विजयी

प्रधानमन्त्री पत्नी आरजुलाई पराजित गर्दै एमालेका राना विजयी

बाँके क्षेत्र नम्बर ३ मा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार नन्दलाल राेकाय विजयी