काठमाडौं ६ मंसिर । निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनका लागि नेपाल सरकारका ७५ जना
झापा ६ मंसिर । जिल्लाको मेचीनगर–१० मा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएका ६७ वर्षीया प्रेमप्रसाद पोखरेल (फलाहारी)लाई राजनीतिक दलले दिने गरेको आश्वासनप्रति कहिल्यै विश्वास लाग्दैन । उहाँ पटक–पटक
काठमाडौं ६ मंसिर । रुपन्देहीका पुराना कांग्रेस नेता तिलोत्तमा नगरपालिका मेयर पदका आकांक्षी थिए । राजनीतिक रुपमा खारिएका र सामाजिक रुपमा भिजेका पौडेलले मेयरमा खाकाँक्षी राख्नेबित्तिकै धेरै कार्यकर्ता उत्साहित देखिए, उनको
काठमाडौं ६ मंसिर । कुनै पनि बेला समान हैसियत रहेर राजनीति गरेका नयाँशक्तिका संयोजनक डा. बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ अहिले एउटै चुनावी मैदानको मोर्चामा छन् । गोरखा
काठमाडौं ६ मंसिर । गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी
काठमाडौं ६ मंसिर । संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब एक सय ५० हुने देखिएको छ । केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री
काठमाडौं ६ मंसिर । भारतको कोलकाता बन्दरगाहमा पटक पटक समस्या बेहार्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या बेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा वन्दरगाहमा
काठमाडौं ६ मंसिर । राजनीतिक दलहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाइरहँदा नेपालको परनिर्भरता भने झन्–झन् बढ्दै गएको देखिएको छ । स्वदेशमै उत्पादन र निर्यातको पर्याप्त सम्भावना भएका दैनिक उपभोग्य वस्तुमा समेत
“कालो वनको बिचैमा खेतालाको गाउँ सानासाना झुपडी छैन आमाबाउ भोकानांगा नानीहरू खेलिरनी गाउँ हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउँ….” समाजका तल्लो वर्गका दुःखपीडा समेटेर यी र यस्तै कयौँ गीतसंगीत
काठमाडौं ६ मंसिर । काठमाडौं ६ मंसिर । साथीको हत्या गरी त्यसलाई दुर्घटनाको रुप दिन खोजेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार मिथिलानगर नगरपालिका–३, लालभित्तीस्थित यात्रु प्रतिक्षालय
काठमाडौं ६ मंसिर । तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ
काठमाडौं ६ मंसिर । निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ। निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता, निर्वाचन बिथोल्न