Logo

appharu

मधेसी नेतालाई ‘सूर्यको भर’

cpn-uml-1

काठमाडौं ३ मंसिर ।  एमालेसँग राजनीतिक गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका तराई केन्द्रित स्वतन्त्र राजनीतिक समूहका चार नेताका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ। राष्ट्रिय

विस्तृत पढ्नुहोस
गगनको क्षेत्रमा सडकका लागि मात्रै पाँच अर्ब बजेट

काठमाडौं ३ मंसिर ।  नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गर्नुभएको छ । विसं २०७०

बौद्धिक वैरीको घेरामा बाबुराम

काठमाडौं ३ मंसिर । बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो । चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा,

बिचाैलियाले मनपरी तोक्छन् तरकारीको मूल्य

काठमाडौं ३ मंसिर । किसानले मेहनत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा बिचौलियाले रजाइँ गर्दै आएको पाइएको छ। यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा

चुनाव सुरक्षामा लापरवाही

काठमाडौं ३ मंसिर । कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो। चारवटै सुरक्षा निकायका

भारतीय अदालतको निर्णयपछि नेपालमा लोडसेडिङ बढ्न सक्ने

काठमाडौं ३ मंसिर । भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प

गृहको आदेशः‘विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू’

काठमाडौं ३ मंसिर । गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ । ‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न

दुताबास भन्छः ‘कामको लोभमा दक्षिण अफ्रिका नआऊ’

काठमाडौं ३ मंसिर । मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । उनीहरुले नेपाली युवालाई दिल्ली, मुम्बई, थाइल्याण्ड हुँदै दक्षिण अफ्रिका पुर्‍याएर

प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं ३ मंसिर । सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार केन्द्रित आक्रमण बढ्दै, सरकारको सुरक्षा योजना फितलो बन्दै

काठमाडौं २ मंसिर । निर्वाचन सुरक्षा योजना बनाउने क्रममा गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूको आकलन थियो, ‘स्थानीय तहको निर्वाचनमा जस्तै तर्साउन सामान्य किमिसका आक्रमण हुन सक्छन्, त्यसले ठूलो चुनौती हुँदैन

जग्गा कित्ताकाटमा मन्त्री दहितको शंकास्पद निर्णय

काठमाडौं २ मंसिर । यसअघि आफैँले गरेको निर्णय उल्ट्याउँदै मन्त्री दहितले दिए केही कम्पनी र व्यक्तिलाई जग्गा कित्ताकाटको अनुमति भूमिसुधारमन्त्री गोपाल दहितले जग्गाको खण्डीकरण रोक्ने यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै केही

निर्वाचन आयोगले पहिलोपटक लिएन वैदेशिक अनुदान

काठमाडौं २ मंसिर । आन्तरिक स्रोतबाटै जुटायो निर्वाचन सामग्री – निर्वाचन आयोगले पहिलोपटक विदेशी अनुदानविना नै निर्वाचन सामग्री जुटाएको छ । ०६४ को संविधानसभा निर्वाचनपछि निरन्तर वैदेशिक सहायतामा निर्वाचन सामग्री