Logo

appharu

को-को हुन् ? कामै नगर्ने ठेकेदार पनि चुनावी मैदानमा !

काठमाडौं २९ कार्तिक । निर्माण ब्यवसायीहरु पनि दलहरुको प्रत्यक्ष तथा समानुपातिक टिकटमा चुनावी मैदानमा छ्न । निर्माण ब्यवसायी महासंघका एक पदाधिकारीका अनुसार धेरैजसो ब्यवासयी राजनीतिक

विस्तृत पढ्नुहोस
सहज छैन शीर्ष नेतालाई, कस्तो छ प्रदेश ४ को अवस्था ?

काठमाडौं २९ कार्तिक । प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखि डन को समेत पहिचना बनाएका उम्मेदवार प्रदेश न. ४ का जिल्लाम चुनावी मैदानमा छन्

निर्वाचन आयोग स्पष्टीकरण सोध्छ कारबाही गर्दैन

काठमाडौं २९ कार्तिक । निर्वाचन आयोग आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी स्पष्टीकरण सोधेर पन्छिने गरेको छ । आयोगमा दर्ता भएका ६५ उजुरीमध्ये अहिलेसम्म एउटामा पनि कारबाही भएको छैन ।

चुनाव खर्च अझै अपुग

काठमाडौं २९ कार्तिक । संघ र प्रदेशको प्रत्यक्षतर्फ अलग-अलग मतपत्र छाप्ने सर्वोच्च अदालतको आदेशपछि चुनाव खर्च बढेको छ। मतपत्र छपाइखर्च बढेपछि निर्वाचन आयोगका लागि छुट्याइएको १० अर्ब ५३ करोड रुपैयाँले

यसरी पोखे कार्याकर्ताले देउवामाथि आक्रोश

काठमाडौं २९ कार्तिक । आधा खुला भएको भुइँतलाको सानो हलमा खचाखच कार्यकर्ता भरिएका थिए कांग्रेस बाँकेको पार्टी कार्यालयमा । सुरक्षाकर्मीलाई भीड मिलाउन हम्मेहम्मे थियो । पार्टी जिल्लासचिव कपिल शर्माले कार्यक्रम

चुनावको ‘थ्रेट’ विप्लव समूह : सरकार अन्योलमा

काठमाडौं २९ कार्तिक । सरकारले प्रदेश र प्रतिनिधिसभा चुनाव सुरक्षाको मुख्य चुनौती नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी नेकपालाई ठहर गरे पनि कारबाहीका स्पष्ट नीति नबनाउँदा सुरक्षा निकाय अलमलमा परेका छन्।

राष्ट्र बैंकले आजबाट ब्याजदर करिडोर लागू गर्दै

काठमाडौं २९ कार्तिक । राष्ट्र बैंकले बुधबारदेखि ब्याजदर करिडोर लागू गर्दै छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था ल्याए पनि राष्ट्र बैंकले चार महिनापछि मात्र लागू गर्न लागेको

देशको मुख्य प्रशासनिक भवनकै बिजोग

काठमाडौं २९ कार्तिक ।  भूकम्पपछिको पुनर्निर्माण भइरहेको ढिलाइको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारको तस्वीरले नै पुनर्निर्माणको अवस्था प्रष्ट देखाउँछ । २०७२ वैशाख १२

‘सहयोद्धा कमरेड’ को चुनावी संघर्ष

काठमाडौं २९ कार्तिक । तनहुँको तुरतुरेबाट पूर्व मर्स्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ । यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ । प्रत्येक घरमा

यस्तो छ फोरम नेपालको चुनावी घोषणापत्र

काठमाडौं २८ कार्तिक । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा सार्वजनिक गरिएको घोषणापत्रमा संविधान संशोधन र समृद्ध राष्ट्र निर्माणमा फोरमले

अस्पतालको बेडबाटै दुई शिशु साटिएपछि…

काठमाडौं २८ कार्तिक । प्रदेश नम्बर २ को सबै भन्दा ठूलो सरकारी अस्पताल हो वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल। जहाँ पर्सा, बारा , रौतहट , सर्लाही र महोत्तरी सम्मका बिरामीहरु उपचारका

बिदेसिएका युवाको प्रश्न, तपाईंले जितेपछि हामी खाडी जानुपर्दैन ?

काठमाडौं २८ कार्तिक । निर्वाचन क्षेत्र मंगलपुरका दिनेश चौधरी आइतबार झोला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए । उनी कतार एयरवेजको बिहान ११ः४० बजेको उडानबाट वैदेशिक रोजगारीका लागि दोहातर्फ हानिएका हुन्