Logo

appharu

अन्यौलमा बुढीगण्डकीको भविष्य

काठमाडौं २८ कार्तिक । १२ सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माणको ठेक्का पाएको गेजुवा ग्रुपसँग सम्झौता खारेज गरेसँगै आयोजना निर्माण हुनेमा शंका उत्पन्न भएको छ ।

विस्तृत पढ्नुहोस
निर्वाचन सामाग्री- मतपेटिकादेखि मसीसम्म चिनियाँ

काठमाडौं २८ कार्तिक । निर्वाचन आयोगले यसपटक ‘अति संवेदनशील’ निर्वाचन सामग्री चीनबाट आयात गरेको छ। अति संवेदनशील सूचीमा रहेका अधिकांश सामग्री यसअघि आयोगले भारतबाट ल्याउने गरेको थियो भने अन्य दाताबाट

कति सुरक्षित छन् नेपालका एटीएम !

काठमाडौं २८ कार्तिक । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार ठमेलबाट बुल्गेरियन नागरिक भिटालिया भ्यासिलिभिच नेकिटलाई पक्राउ गरेको छ । उनी एटीएम प्रयोगकर्ताको गोप्य डाटा अनधिकृत रुपमा चोर्न प्रयोग हुने कार्ड

सरकारले नै औषधि खरिद गरे ४० देखि २२ सय प्रतिशतसम्म सस्तो

काठमाडौं २८ कार्तिक । कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ

९ जना उच्च सरकारी अधिकारीमाथि अख्तियारको आँखा

काठमाडौं २८ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ९ जना सरकारी अधिकारीहरुमाथि छानबिन थालेको छ । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीहरुको सम्पत्ति अध्ययन र विश्लेषण सुरु गरेको

‘निर्दोष’ नेपाली १५ वर्षदेखि यूएई जेलमा

काठमाडौं २८ कार्तिक । राष्ट्रपति विद्या भण्डारीको संयुक्त राष्ट्र इमिरेट्स (युएई) को भ्रमणबाट दार्चुलाका कर्णबहादुर र धनमति बममा नयाँ आशा पलाएको छ । २००३ देखि दुबईको अविर जेलमा रहेका धारी

व्यवसायी भेला भएर यसरी तोक्छन् तरकारीको भाउ

काठमाडौं २७ कार्तिक । गत शुक्रबार राति १२ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोली कालिमाटीस्थित तरकारी बजार पुग्यो । त्यतिखेर ट्रकमा तरकारी आइरहेका थिए । दुई समूहमा रहेका

किन आउन सकेनन् सोलुखुम्बुको तिङ्लामा उम्मेदवार ?

काठमाडौं २७ कार्तिक । न त यो गाउंँमा कुनै राजनीतिक दलका उम्मेदवारका पोस्टर, पम्प्लेट टाँंसिएका छन्, न उम्मेदवारहरू मत माग्नै आएका छन् । नजिकिँदै गरेको चुनावले जिल्ला नै तताइरहेका बेला

निर्वाचनमा सुरक्षा चुनौती: पहाडमा विप्लव, तराईमा जातीय राजनीति

काठमाडौं २७ कार्तिक । उम्मेदवारमाथि आक्रमणका घटना बढेपछि आइतबार दिउँसो निर्वाचन आयोग र गृह मन्त्रालयमा सुरक्षा रणनीतिबारे छुट्टाछुट्टै छलफल भयो । छलफलपछि आइजिपीलगायतका अधिकारी गृहबाट निस्किएका मात्र के थिए, रोल्पामा

देउवाको किल्लामा धावा बोल्दै वामः द्वन्द्व र यस्तो छ वाम गठबन्धन प्रमुख चुनौती

काठमाडौं २७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रिएको छ । डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न दिएका

शक्तिशाली भूकम्पम, कम्तिमा ६५ जनाको मृत्यु

काठमाडौं २७ कार्तिक । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६५ जनाको मृत्यु भएको छ । इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७ दशमलव

चन्दा छल्न व्यापारीहरु धमाधम विदेश भ्रमणमा

काठमाडौं २७ कार्तिक । वीरगन्जका मुख्य तथा प्रतिष्ठित उद्योगी व्यवसायीको एउटा ठूलो समूह इन्डोनेसियाको भ्रमणमा हिँडेको छ । स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गणेश लाठ, वीरगन्ज उद्योगा वाणिज्य