काठमाडौं २७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझावविपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्किदैं छिन् । परराष्ट्रमन्त्रीकोसमेत
काठमाडौं २७ कार्तिक । आगामी १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै गर्दा गृहमन्त्रीको उपस्थितिबिनै सुरक्षा रणनीति र क्षेत्रीय सुरक्षा गोष्ठी हुन थालेका छन् । तत्कालीन
काठमाडौं २७ कार्तिक । पछिल्लो समय राजनीतिक दल र उम्मेदवारका प्रचार शैली फेरिएका छन् । केही वर्षअघि ठूला आमसभा, समारोह, ¥याली, मार्चपास, भित्ते लेखन जस्ता कार्य गरेर चुनावी प्रचार गर्ने
काठमाडौं २७ कार्तिक । कांग्रेस महामन्त्री शशांक कोइरालाले चुनाव प्रचारका लागि अनुमति लिएको हेलिकप्टरमा गोरखाका उम्मेदवार चढेको भन्दै आइतबार निर्वाचन आयोगमा उजुरी परेको छ । कोइराला कांग्रेसका प्रचारक हुन् ।
काठमाडौं । सर्वाधिक विकट कर्णालीमा पर्ने जुम्लाको मानव विकास सूचकांक ०.४०९ छ । डोल्पाको ०.४०१ र मुगुको ०.३९७ छ । पत्याउन गाह्रो पर्ला, तर सुगम भूमि रौतहटको सूचकांक त्यसभन्दा पनि तल
काठमाडौं २६ कार्तिक । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट टिकट नपाएर अन्य पार्टीबाट चुनाव लडेर असन्तुष्ट बनेका कार्यकर्तालाई कांग्रेस नेता तथा उम्मेदवारले पुनः कांग्रेसमै फर्काउन कसरत सुरु गरेका छन्
काठमाडौं २६ कार्तिक । विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ । त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले
काठमाडौं २६ कार्तिक । चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागिपरेको छ । आजको अन्नपूर्ण पोस्टमा सुवास गोतामेले लेखेका छन् । शनिबार
काठमाडौं २६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी चुनाव मुखमै युनाइटेड अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्कन लागेकी छन् । निवार्चनको एक साताअघि जम्बो टोलीका साथ उनी चारदिने भ्रमणमा जान लागेकी हुन्
काठमाडौं २६ कार्तिक । वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ
काठमाडौं २६ कार्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ मध्ये ३ जना सर्लाहीकै छन् । पहिलाका अलग–अलग दलका यी प्रमुखहरू यही जिल्लाबाट चुनाव लड्थे । पार्टी एकीकरणपछिको पहिलो
नानीमैया दाहाल : २०३८ काठमाडौंका मतदाताको मनोविज्ञान बयान गर्ने सबैभन्दा पुरानो, तर सटिक उदाहरण हो आमनिर्वाचन–२०३८ । पञ्चायतका धुरन्धर जोगमेहर श्रेष्ठले २९ हजार मत ल्याउँदा त्यसअगाडि नामै नसुनिएकी नानीमैया दाहालले ६५