Logo

appharu

तालिममा अर्बौं लगानी, उपलव्धी न्यून: आवश्यक क्षेत्रमा लगानी शून्य

काठमाडौं १३ कार्तिक । मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सरकारले तालिममा अर्र्बौ लगानी गरे पनि तालिमपछिको उपलव्धी भने न्यून प्राय देखिएको खबर आजको

विस्तृत पढ्नुहोस
फोरम र राजपालाई उम्मेदवार जोगाउन कठिन: गठबन्धनको यस्तो छ दाउ

काठमाडौं १३ कार्तिक । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा निकै प्रतिस्पर्धात्मक रहेको दुई नम्बर प्रदेशको उम्मेदवार चयनको विषय निकै जटिल बन्दै गएको छ । दलका उम्मेदवारका आकांक्षी धेरै छन् भने वाम

फ्रान्सेली युवतीको पासपोर्टमा अर्कै व्यक्ति उडेपछि

काठमाडौं १३ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको छ। पर्यटक भिसामा भदौ १८ गते नेपाल आएकी फ्रान्सेली युवती फ्लोरेन्स मारी

पूर्वसांसदले बाँडेको १० अर्बको योजना रद्द

काठमाडौं १३ कार्तिक । पदावधि सकिने बेला पूर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रूपैयाँका योजना रद्ध हुने भएका छन्। यो खबर दिलीप पौडेलले आजको नागरिकमा लेखेका छन्। निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि

८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’

काठमाडौं १३ कार्तिक । महानगरीय अपराध महाशाखाले १९ भदौमा बरामद गरेको अबैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाकामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीको सहयोगी भूमिका रहेको देखिएको छ । उच्च

अलग अलग मतपत्र छापिने, अर्बौंको भार, मतदान झन्झटिलो

काठमाडौं १३ कार्तिक । सर्वोच्च अदालतमा प्रगति विवरण पेस गर्नु अघिल्लो दिन निर्वाचन आयोगले महत्वपूर्ण निर्णय गर्‍यो, ‘प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र अलग-अलग बनाउने ।’ मतदानको २८ दिनअघि आयोगले मतपत्रबारे

‘चिलगाडी’ चढ्ने रहर अधुरै

काठमाडौं १३ कार्तिक । वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । अघिल्लो वर्षको माघ

प्रहरीले पत्र काटेपछि दरबारमार्गका व्यवसायी ‘फरार’

काठमाडौं १२ कार्तिक । लत्ताकपडा, जुत्ता, घढीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका ब्यवसायीहरु सम्पर्कविहीन भएका छन् । महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको

नेपालमा ४० हजार चालक आवश्यक, दक्ष चालक नहुँदा दुर्घटना

काठमाडौं १२ कार्तिक । लामो दूरीमा गुड्ने यात्रुवाहक बस दुर्घटनामा दक्ष चालकको अभाव मुख्य कारण देखिएको छ । यतिखेर देशभर दक्ष चालकको चर्को अभाव देखिएको छ भने लामो दूरीका बस दुर्घटना

मतदानबाट वञ्चित हुँदै पाँच लाख कर्मचारी र सुरक्षाकर्मी

काठमाडौं १२ कार्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्बाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट बञ्चित हुने भएका छन् । निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, म्यादी

भयमुक्त शासनका लागि कांग्रेस

काठमाडौं १२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा लोकतन्त्रका पक्षमा मतदान गर्न आग्रह गरेका छन् । पोखरामा शनिबार पार्टी प्रवेश कार्यक्रममा उनले बामपन्थी गठबन्धनले लोकतन्त्र पक्षधरका लागि चुनौती उत्पन्न गरेका

मेलम्ची खानेपानीका विषयमा फेरि अर्को भाका

काठमाडौं १२ कार्तिक । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी ‘सीएमसी डी राभेन्नाँ’ ले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । आयोजनाले आगामी चैतसम्म मेलम्चीको