Logo

appharu

सहिद परिवारबाट आशिर्वाद लिएर चुनावी प्रचारमा

काठमाडौं १२ कार्तिक । जाजरकोटमा चुनावि गठवन्धनका उम्मेदवारले सहिद परिवारको आशिर्वाद लिएर प्रचारमा जुटेका छन् । भेरी नगरपालिका वडा नं. १ पिपेमा गई सहिद परिवारलाई

विस्तृत पढ्नुहोस
समानुपातिकमा राखिएकामा सिटौला असन्तुष्ट

काठमाडौं १२ कार्तिक । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई प्रत्यक्षमा उम्मेदवार बनाउन पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्। उनलाई पार्टीले समानुपातिक सूचीको १ नम्बरमा राखेको छ। समानुपातिक सूचीमा राखिएकोप्रति सिटौलाले

काँग्रेसले ३२ वटै जिल्लाका उम्मेदवार टुंगो लगायो

काठमाडौँ, ५ कात्तिक । नेपाली काँग्रेसले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले संघीय समाजवादी फोरम

पहिलो चरणमा ३२ जिल्लामा आज उम्मेदवारबाट मनोनयन दर्ता

काठमाडौं ५ कार्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।   पहिलो चरणमा ३२

प्रायजसोको समानुपातिक बन्दसूची त्रुटिपूर्ण

  काठमाडौँ, ४ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिन राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको प्रायजसोको बन्दसूची त्रुटिपूर्ण देखिएको छ । प्रतिनिधिसभाको समानुपातिक तर्फको १

एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरे

काठमाडौँ, ४ कात्तिक । नकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् । दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट

तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका, बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम

काठमाडौँ, ४ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी

प्रदूषणका कारण ९० लाखको मृत्यु

एउटा नयाँ अन्तर्राष्ट्रिय अध्ययनले सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित ९० लाख अकाल मृत्युका घटना भएको जनाएको छ। ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले विश्वभर प्रदूषणसँग सम्बन्धित मुटु रोग र मस्तिष्कघातसम्बन्धी तथ्याङ्कलाई

नेपाल संवत् ११३८ अाजबाट सुरू

काठमाडौं ३ कार्तिक । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं

तेस्रोलिंगीलाई चाडबाडमा झन् अप्ठ्यारो

काठमाडौं ३ कार्तिक । ओखरसँगै बाधाहरू फुटाएर, तेलको घेरा बनाई, आफ्नै हातले उनेको मखमली र सयपत्रीको माला दाजुको गलामा लगाउन थालेको नौ वर्ष भइसकेछ तेस्रोलिंगी मोडल ज्योति थापाले । भक्तपुर

पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचारी ठहर

काठमाडौं ३ कार्तिक । अदालतबाट बर्खास्तमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दोषी ठहर गरेको छ । पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाँय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी

माओवादी केन्द्रसँग एमालेको सिट बाँडफाँट अन्तिम चरणमा

काठमाडौं ३ कात्तिक । माओवादी केन्द्रसँग एमालेको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ । बुधबार सक्ने लक्ष्य भए पनि कतिपय निर्वाचन क्षेत्रमा दुवै दलका नेताहरुको दाबी भएकाले सहमति जुट्न सकेन