Logo

appharu

सांसदहरुलाई संसद सचिवालयको एसएमएस, जिन्सी सुविधा फिर्ता गर्दै सांसदहरु

काठमाडौं २८ असोज । चुनावी गठबन्धनमा व्यस्त एमाले सांसद रेवतीरमण भण्डारी हतारमा सुनसरीबाट काठमाडौं आए । संसदको अन्तिम बैठकमा सहभागी हुन आएका उनले संसद सचिवालयबाट

विस्तृत पढ्नुहोस
लाइसेन्स फाराम लिन यस्तो सास्ती: रातभर लाम बस्दा पनि आउँदैन पालो

काठमाडौं २८ असोज । – गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे । उज्यालो भयो, कर्मचारी आए । आवेदन बुझ्न थाले ।

यी सांसद जो लगातार १० देखि ३१ संसद् बैठकमा गएनन्: अन्तिम बैठकमा देखिएका दृश्य

व्यवस्थापिका–संसद् शनिबार मध्यरातबाट स्वतः विघटन हुँदै छ काठमाडौं २८ असोज । चार वर्षअघि संविधानसभाको दोस्रो निर्वाचनबाट निर्वाचित सांसदमध्ये शुक्रबार संसद्को अन्तिम बैठक चल्दै गर्दा आठ सांसदको नाम संसद्को सूचीमा थिएन

सांसदलाई आज बाइबाइ : के पाउँदै छन् बिदा हुने सांसदले ?

काठमाडौं २८ असोज । संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो ।संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित

मुख्यमन्त्रीको तलब ६४ हजार: अन्य सेवा-सुविधा यस्ता छन्

काठमाडौं २८ असोज । प्रदेश प्रमुखहरुले मासिक ६४ हजार तलब पाउने भएका छन् भने मासिक रुपमा ४० हजार अतिथि सत्कारको लागि पाउनेछन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा

राजधानीको फोहोर पृथ्वी राजमार्गमा : सडक आसपास दुर्गन्ध फैलदै

काठमाडौं २८ असोज । देशका ६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ आसपासका क्षेत्रहरु पछिल्लो समय दुर्गन्धित बन्दै गएका छन् । त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आसपासमा थुप्रिएको

बाबुराम एक्लै

काठमाडौं २८ असोज ।  वाम तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिन्ह ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ । गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह

प्रधानमन्त्रीले आज माओवादी मन्त्री हटाउँदै !

काठमाडौं २८ असोज । मन्त्रिपरिषद विस्तार गरेपनि देउवाले उपप्रधानमन्त्री थापा सहित सवै मन्त्री विनाविभागीय छन् । राप्रपाबाट मन्त्रीमा जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा छन । राज्य मन्त्रीमा कुन्ती साही,

इमान गुमाउँदै राजनीति

एमालेले गुन्डा नाइकेका रूपमा चिनिने दीपक मनाङे (राजीव गुरुङ) लाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेपछि पूर्व अर्थसचिव रामेश्वर खनालले व्यङग्यात्मक टिवट गरे, ‘नेपाली बामपन्थी आन्दोलनका अग्रणी नेता, द्वन्द्वात्मक भौतिकबादका प्रखर

राष्ट्रिय सभा सदस्यको निर्वाचन विधेयकमा लफडा

काठमाडौं २७ असोज । व्यवस्थापिका–संसद्मा विचाराधीन राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र वाम गठबन्धन दलबीच दूरी बढेको छ । राष्ट्रिय सभा

गठबन्धनसँग यसकारण झस्कियो नयाँशक्ति: आवेगमा नआइहाल्न भट्टराईलाई दाहाल-ओलीको आग्रह

काठमाडौं २७ असोज । बाबुरामको लागि माओवादीले गोरखा छोड्न सक्दैन काठमाडौं – अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै ‘महाअभियान’ घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ

नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !

काठमाडौं २७ असोज । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ ।सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ । कतिपय प्रहरीले