Logo

appharu

पर्वतारोहण असुरक्षित : आधारशिविर नै जाँदैनन् सम्पर्क अधिकृत

काठमाडौं ११ असोज । भारतीय दम्पतीले दुई वर्षअघि झुटो विवरण बुझाई सगरमाथा आरोहणको प्रमाणपत्र बुझ्यो । उजुरीपछि छानबिन हुँदा त्यो गलत पुष्टि भयो । सरकारले

विस्तृत पढ्नुहोस
कलैया उपमहानगरको स्थगित मतगणना सुचारु, एमालेले गर्यो बहिस्कार

काठमाडौं ११ असोज । बाराको कलैया उपमहानगरपालिकाको स्थगित मतगणना सुरु भएको छ । एमालेको विरोधपछि सोमबार साँझबाट स्थगित मतगणना मंगलबार साँझबाट सुरु भएको हो । वडा नं २० को मतगणनाको

तीनजनाको लोभलाग्दो मित्रता : यो पो हो त आत्मीयता !

काठमाडौं ११ असोज । कुनै पनि प्रतिस्पर्धामा प्रायः वैमनश्य हुन्छ । ईर्ष्या अनि डाह हुन्छ । तर, नेपाल आइडलको फाइनलमा पुगेका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास एकअर्कामा दुःखसुख

तीन स्थानीय तहको अन्तिम चुनावी परिणाम आउन बाँकी

काठमाडौं ११ असोज । दुई नम्बर प्रदेशका तीन स्थानीय तहको अन्तिम चुनावी परिणाम आउन बाँकी छ । पर्साको विरगंज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका र सप्तरीको राजविराज नगरपालिकाको नतिजा आउन बाँकी

एमालेले बनायो उम्मेदवार छान्ने मापदण्ड

काठमाडौं ११ असोज । एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ ।

मासु खाने बढे: उपत्यकामा दैनिक ४ करोडको राँगाभैंसी

काठमाडौं ११ असोज । उपत्यकामा पछिल्लो समय राँगाभैंसीको मासु खपत बढेको छ ।काठमाडौं उपत्यकामा खपत हुने मासुमध्ये करिब ६० प्रतिशत राँगाभैंसीको छ । मासु उपभोगप्रति बढ्दो रुचिका कारण मासुजन्य पशुपन्छीको

पिकेले किन ल्याए सगरमाथाको फेहोर राजधानीमा ?

काठमाडौं ११ असोज । हिमाल सफाइ अभियन्ताले सर्वोच्च शिखर सगरमाथामा आठ हजार फिटमाथि भेटिएको फोहोरबाट विभिन्न सामाग्री निर्माण गरी सरकारलाई उपहार दिने भएका छन् । त्यसका लागि पाँच हजार केजी

नेपाली बालबालिका बेचिने क्रम बढ्दो

काठमाडौं ११ असोज । राष्ट्रसंघले नेपाली बालबालिका छिमेकी भारत तथा अफ्रिकी मुलुकमा बेचिने क्रम बढो रहेको जनाएको छ । यो समस्याबारे नेपाल सरकार गम्भीर नभएको र बेचबिखन रोक्न आवश्यक कदम

बिरामीमाथि खेलवाड गर्दै चिकित्साकर्मी

काठमाडौं ११ असोज । उपचारमा लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारवाहीको दायरामा ल्याउन स्वास्थ्य मन्त्रालयलाई कानुन तर्जुमा गर्न निर्देशन दिने भनी मन्त्रिपरिषदले गरेको निर्णयप्रति आपत्ति जनाउदै चिकित्सकहरुले आन्दोलन सुरु गरेको ५ दिन

स्थानीय तहका कारण २७ हजार कर्मचारीले तलब नपाउने

काठमाडौं १० असोज । स्वास्थ्य क्षेत्रमा क्रियाशील करिब २७ हजार कर्मचारीले दशैंमा तलब नपाउने अवस्था सृजना भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । स्वास्थ्य सेवा विभागले तलब बाँड्न

प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर

  काठमाडौं १० असोज । प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा

केन्द्र सरकारमा बढीमा १५ वटा मात्रै मन्त्रालय

काठमाडौं १० असोज । मन्त्रीको संख्या अत्यधिक भएर जनता आजित बनिरहेका बेला संसदको राज्यव्यवस्था समितिले अब केन्द्र सरकारमा बढीमा १५ वटा मात्रै मन्त्रालय राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको