Logo

appharu

प्रदेश ३ मुख्यमन्त्रीका दावेदार गगनको सक्रियता

  काठमाडौं १० असोज । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले ३ नम्बर प्रदेशलाई केन्द्रमा राखेर चुनावी अभियान थालेका छन् । उनले नेपालीको महान् चाड बडादसैंको

विस्तृत पढ्नुहोस
कार्यकर्ता पोस्न राज्यकोषबाट १० करोड वितरण

काठमाडौं १० असोज सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दसैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न १० करोडभन्दा बढी रुपैयाँ वितरण गरेको छ । गत २ असोजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री, गृहमन्त्री तथा विभिन्न मन्त्री र

यस कारण माओवादी तालमेलमा नअलमलिने

काठमाडौं १० असोज । माओवादी केन्द्रले आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनका लागि तत्कालै चुनावी तालमेलको बहसमा नअल्झिने रणनीति बनाएको छ । कांग्रेस-एमाले दुवैबाट चुनाव तालमेलका लागि आउने प्रस्ताव आफ्नो

टिकट पाउने पक्का भएपछि वली हिँडिन् ओलीको पार्टीमा

काठमाडौं १० असोज । लोकगायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन् । उनीसँगै कांग्रेसका प्रवाभशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का, निर्माण

कारबाही गर्ने प्रतिवद्धता गरेका मन्त्रीले दिए उन्मुक्ति

काठमाडौं १० असोज । उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबामार्गका विभिन्न व्यवसायीक फर्मलाई बिनाकारबाही छोडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् । मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यवसायीक फर्मलाई

सचिवविहिन बन्दै वडा !

काठमाडौं १० असोज । खोटाङको जन्तेढुंगा गाउँपालिकाको पाँचवटा वडा सचिवविहीन भएको छ । गाउँपालिकाका ६ वडामध्ये हाल जन्तेढुंगा गाउँपालिका ६ दिप्लुङमा मात्र एकजना सचिव उपलब्ध छन् । अधिकांश वडा सचिव सरुवा

सरकार र चिकित्सकबीचको टकरावले मुलुकभरका बिरामी मर्कामा

काठमाडौं १० असोज । सरकार र चिकित्सकबीचको टकरावले मुलुकभरका बिरामी मर्कामा परेका छन् । चिकित्सकहरू शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा छन् । सरकार र चिकित्सकबीच सोमबार वार्ता भए पनि

प्रदेश प्रमुखलाई के-के छन् सुविधा ?

काठमाडौं १० असोज । सरकारले प्रदेश प्रमुखहरूलाई सरकारी आवास, सवारी साधन र जम्बो सचिवालयसहितको आकर्षक सुविधाहरू प्रस्ताव गरेको छ । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले सोमबार संसद् सचिवालयमा दर्ता गराएको ‘प्रदेश

अब १६ वटा मन्त्रालय खारेज!

काठमाडौं ९ असोज । मन्त्रीको संख्या अत्यधिक भएर जनता आजित भइरहेका बेला संसद्को राज्यव्यवस्था समितिले अब केन्द्र सरकारमा बढीमा १५ वटा मात्रै मन्त्रालय राख्न सरकारलाई निर्देशन दिएको छ।समितिको निर्देशनअनुसार केन्द्र

महिला अधिकारकर्मी नै बोक्सीको आरोपमा निर्घात कुटीइन्

५५ वर्षीया महिला अधिकारकर्मी नै बोक्सीको आरोपमा दुव्र्यवहारको शिकार भएकी छिन् । वीरगञ्ज महानगरपालिका–८ पानीट्याङकीमा बस्दै आएकी जिल्ला महिला अधिकार मञ्च पर्साको अध्यक्ष राजकुमारी उपाध्यायलाई बोक्सीको आरोपमा कुटपीट गर्नुको साथै

जम्मा ६ स्थानको नतिजा आउन बाँकी, कसको कति ?

काठमाडौं ९ असोज । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा जम्मा ६ स्थानको नतिजा आउन बाँकी रहेको छ ।

पूर्वमन्त्री यादव वडासदस्यमा निर्वाचित !

काठमाडौं  । विगतमा वडासदस्य भएकाहरु स्थानीय तहको प्रमुख, उपप्रमुख , मेयर भएकाहरु सांसद् र सांसद् भएकाहरु मन्त्री बन्न मिहिनेत गरिरहेका बेला एक पूर्वमन्त्री भने वडासदस्यमा निर्वाचित भएका छन् । स्थानीय