Logo

appharu

कुन नेताले कहाँबाट भोट हाल्दै छन् त ?

स्थानीय तहको चुनावअन्तरगत  २ नम्बर प्रदेशका आठ जिल्लामा बिहान ७ बजेबाट सुरु भएको छ । मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ ।

विस्तृत पढ्नुहोस
‘जग्गा खरिदबारे प्रधानमन्त्रीलाई ब्रिफिङ’

काठमाडौं २ असोज । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले निगमको भण्डारण क्षमता विस्तारका लागि गरिएको टेन्डर प्रक्रियाबारे तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अवगत गराएको बताएका छन् । विभिन्न संसदीय समितिले

प्रदेश २ मा जातीय भोट निर्णायक

काठमाडौं २ असोज । मतदानको अघिल्लो दिनको रातलाई निकै संवेदनशील र महत्वपूर्ण मानिन्छ । यही समय हुने चलखेलले उम्मेदवारको जित-हारमा प्रभाव पार्ने गर्छ । मधेसका गाउँमा त आफ्ना जातीय उम्मेदवारलाई

मतदाताको घरघरमै नयाँ नोट

काठमाडौं २ असोज । शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’ भित्र तराई-मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास

खड्का बलिया कि सरकार ?

काठमाडौं २ असोज ।पाँच संसदीइ समितिले जग्गा खरिदमा अनियमितता भएको निष्कर्षमा पुग्दा पनि कार्यकारी निर्देशक गोपाल खड्का पदमै छन् । प्रधानमन्त्री सत्ता र प्रमुख प्रतिपक्ष दलका नेता, विद्यार्थी, संगठन, तालुक

भोट माग्न कोही आएनन् !

काठमाडौं  । स्थानीय तह निर्वाचनको अघिल्लो दिन नगरदेखि गाउँसम्म मतदाता फकाउने होड जलिरहँदा हंसपुर नगरपालिका ३ कठपुल्लाका देवा मल्लिक डुमको परिवार भने बाँसको डालो बनाउन ब्यस्त थियो । बाँसबारीको छहारीमा

पूर्व पदाधिकारीलाई विलासी सुविधामा सहमति

काठमाडौं २ असोज । कार्यकाल सकिनै लागेको संसदले संविधानसभाका सदस्यहरुलाई विशेष मर्यादा र पूर्व पदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने कानुन पारित गर्ने निश्चित भएको छ । संसदको राज्यव्यवस्था समिति अन्तर्गतको

प्रदेश नम्बर २ मा मतदानको तयारी, मतदाता लाइनमा

काठमाडौं २ असोज । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनप्रति प्रदेश २ का मतदातामा अत्यन्त उत्साही देखिन्छन् । उनीहरु सोमबार हुने मतदानको व्यग्र प्रतीक्षामा छन् । निर्वाचन आयोगले सबै

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव

काठमाडौं २ असोज । गृह मन्त्रालयले प्रहरीभित्र ३० वर्षे सेवापछि अवकासको प्रावधान हटाउने प्रस्तावसहित नयाँ कानुनको मस्यौदा तयार गरेको छ । प्रस्तावित विधेयकमा उमेरको अधिकतम हद ५८ वर्ष मात्र कायम

कहाँ–कहाँ तोकिँदै छन् सात प्रदेशका राजधानी ?

काठमाडौं १ असोज । सरकारले दशैंअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को राजनीतिक समितिले अझै छलफलसमेत थालेको

कारबाहीबाट बच्न खड्काको चलखेल

काठमाडौं १ असोज । भारतको नाकाबन्दीताका इन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीनदिने स्पष्टीकरण सोधे ।

आयल निगमको जग्गा खरिद अख्तियारकै निर्देशनमा

काठमाडौं १ असोज । नेपाल आयल निगमले आठ वर्षअघि थानकोट डिपो विस्तार गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन निर्देशनबमोजिम सार्वजनिक खरिद ऐनअनुसार नै करिब ७० रोपनी जग्गा खरिद गरेको