Logo

appharu

‘घुमघाममा’ निस्कँदै सभामुख : दर्जनौं विधेयक अलपत्र

संसद्को आयु झन्डै एक महिना मात्र बाँकी रहँदा दर्जनौं विधेयक पारित गर्नुपर्ने जिम्मेवारीबाट पन्छिँदै सभामुख ओनसरी घर्तीमगर विदेश भ्रमणको तयारीमा जुटेकी छन्। सभामुख घर्ती असोज

विस्तृत पढ्नुहोस
मोटरसाइकलमा मतपेटिका

काठमाडौं १ असोज । जिल्लाका केही मतदान अधिकृतले लापरबाही तरिकाले मोटरसाइकलबाट मतपेटिका ओसारेका छन् । जिल्लाका केही केन्द्रलाई संवेदनशील मतदानस्थल तोके पनि मतपत्र भने असुरक्षित तरिकाले लगेको भेटिएको खबर आजको

४० अर्बको नक्कली सिक्का १० हजार नेपालीसँग

काठमाडौं १ असोज । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ ।

६६ सय २७ जनप्रतिनिधि चुनिँदै : ६ गुणा बढी उम्मेदवार मैदानमा

काठमाडौं १ असोज । प्रदेश नम्बर २ को स्थानीय तहमा ६ हजार ६ सय २७ पदका लागि सोमबार निर्वाचन हुँदैछ । निर्वाचनमा ३७ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।  तीमन्ध्ये

व्यवसायीलाई लाग्यो दशैं : खाद्यान्नमा गरे मूल्यवृद्धि

काठमाडौं १ असोज । दसैंको मुखमा आएर व्यवसायीले खाद्यान्नको मूल्यवृद्धि गरेका छन् । मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले उपभोक्तालाई प्रतक्ष्य असर पर्ने गरी खाद्यान्नमा मूल्य बढाएका हुन् । व्यवसायीले

अब ३ दिनअघि विभागले गर्छ बाढीको भविष्यवाणी

काठमाडौं १ असोज । मुलुकका मुख्य नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायले अब बाढीबारेको सूचना तीन दिन (७२ घण्टा) अघि नै थाहा पाउने

चुनावको मुखमा धमाधम सीडीओको सरुवा, दुई महिनामा ६० सीडीओ हेरफेर

काठमाडौं १ असोज । गृहमन्त्री  जनार्दन शर्माले निर्वाचन आचारसंहिताको बेवास्ता गर्दै पाँच दर्जन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेका छन् । कर्मचारीको काम हेरी जिम्मेवारी तोक्ने आफ्नो घोषित प्रतिबद्धताविपरीत शर्माले

प्रदेश २ मा भोलि मतदान, मौन अवधिमा गुपचुपमै चलखेल

काठमाडौं १ असोज । स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ ।  निर्वाचन आयोगका अनुसार प्रदेश २ का

मलेसियामा ठगिँदै नेपाली कामदार

काठमाडौं १ असोज । क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी

बेच्नै नमिल्ने औषधि छ्यापछ्याप्ती : ११ पसललाई मुद्दा

काठमाडौं ३१ बैशाख । बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि

चिन्ता बदर मतको : प्रभावकारी होला त मतदाता शिक्षा ?

काठमाडौं ३१ बैशाख । स्थानीय तहको पहिलो र दोस्रो चरण निर्वाचनमा बदर मत धेरै भएपछि निर्वाचन आयोगले तेस्रो चरणको चुनावमा मतदाता शिक्षालाई जोड दिए पनि प्रभावकारी नभएको गुनासो बढेको खबर

आजै मन्त्रीहरु मधेसबाट फर्किनुपर्ने, नफर्के कारवाही

काठमाडौं ३१ बैशाख । -निर्वाचन आयोगले प्रदेश २ का जिल्लामा मताधिकार प्रयोग गर्नेबाहेक अन्य मन्त्रीहरुलाई त्यस क्षेत्रमा नजान निर्देश गरेको छ । निर्वाचनको स्वच्छता, निष्पक्षतामा आँच पुग्न सक्ने भएकाले उनीहरु