Logo

appharu

डेढ दर्जन कर्मचारी : आधा करोड सक्न विदेश भ्रमणमा

काठमाडौं २५ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रुपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ

विस्तृत पढ्नुहोस
स्थानीय तहमा जान नमान्ने कर्मचारीको तलब रोकिने

काठमाडौं २५ भदौ । स्थानीय तहमा खटाइए पनि हाजिर हुन नजाने कर्मचारीको तलब, सुविधा रोकिने भएको छ । सामान्य प्रशासन मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत अटेर गर्ने कर्मचारीको विवरण मागेको छ ।

नेशनल सम्बन्धनका २४ ‘खलपात्र’

काठमाडौं २५ भदौ । गत साउन १२ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठक सुरु हुनासाथ रेक्टर सुधा त्रिपाठीले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने ठाडो प्रस्ताव गरिन् । परिषदा ६

मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं २५ भदौ । बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि यातायात व्यवसायीले मंगलबारदेखि दशैंको लागि टिकट बुकिङ खुला गर्ने भएका छन्

सगरमाथाको उचाइ नापिँदै : १० करोड खर्च हुने

काठमाडौं २४ भदौ । सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ । त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको छ

ठेकेदार काम छाडेर बेपत्ता : स्वस्थ्यका भवन निर्माण अलपत्र

काठमाडौं २४ भदौ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम

चरणवद्ध चुनावले खर्च बढ्यो

काठमाडौं २४ भदौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा सम्पन्न गर्दा चुनाव खर्च पनि ह्वात्तै बढेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्न ६ अर्ब

नयाँ कर्मचारी भर्ना गर्ने बाटो खुला

काठमाडौं २४ भदौ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन दिएपछि लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि मार्गप्रशस्त भएको छ । समितिको आजको बैठकले समायोजन विधेयक

महराले चीनमा राखे जिज्ञासा : २१ वर्षदेखि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण किन भएन ?

काठमाडौं २४ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले गत असोजमा नेपाल भ्रमण गर्ने तयारी गरे, अन्तिम समयमा रद्द भयो । अघिल्ला राष्ट्रपति हु जिन्ताओ दुवै कार्यकालमा नेपाल आएनन् । चीन

सांसदकाे चरम बेवास्ता, गणपुरक संख्या नपुगेपछि व्यवस्थापिका–संसद् बैठक फेरि स्थगित

काठमाडौं २४ भदौ । थारू र मुस्लिम आयोग विधेयक पारित हुन सकेन दोस्रो बैठकबाट मधेसी आयोग विधेयक पारित फेरि गणपुरक संख्या नपुग्दा १५ मिनेटका लागि स्थगित बैठक सूचना टाँसेर ११

गाउँ पुगेका मन्त्रीलाई स्थानीयले नियन्त्रणमा लिएपछि…

काठमाडौं २४ भदौ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत मतदातासँग भोट माग्दै हिँडेका जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानियले शुक्रबार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११

शिक्षामन्त्रीको चकचकी

काठमाडौं २४ भदौ । गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको शुक्रबार तीन महिना पुग्यो । यस अवधिमा उनी शिक्षामा सुधार होइन, वर्षौंसम्म थला पार्ने किसिमका नीतिगत निर्णय गर्न व्यस्त रहे ।