Logo

appharu

राजपामा रडाको : चुनावको मुखैमा मच्चियो भाँडभैलो

काठमाडौं २१ भदौ । सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो । तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई

विस्तृत पढ्नुहोस
निर्वाचन विधेयक संविधानविपरीत ?

काठमाडौं २१ भदौ । व्यवस्थापिका संसदले सोमबार पारित गरेको निर्वाचनसम्बन्धी विधेयकका केही प्रावधान संविधानविपरीत देखिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वका लागि तोकिएको ‘क्लस्टर’

तेस्राे चरणकाे स्थानीय निर्वाचनमा पनि कांग्रेस–माओवादी तालमेल, कतै कुरा मिल्यो, कतै वार्ता जारी

काठमाडौं २१ भदौ । सत्तारूढ प्रमुख दुइ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको चुनावी तालमेललाई तेस्रो चरणमा पनि निरन्तरता दिएका छन् । उम्मेदवारी मनोनययनको अघिल्लो दिन मंगलबार साँझसम्म चार

आज इन्द्रजात्रा मनाइँदै

काठमाडौं २० भदौ । भाद्र शुक्ल चतुर्दशीका दिन मङ्गलबार जैसिदेवलतर्फ पहिलो रथयात्रा गरेर इन्द्रजात्रा मनाइँदैछ । सोमबार हनुमानढोका दरबारमा ३२ हाते लिङ्गो ठड्याएपछि यो जात्रा सुरु भएको हो । सोमबार

३ प्रतिशत थ्रेसहोल्ड सहितको कानुन पारित

काठमाडौं २० भदौ । नयाँ व्यवस्थाअनुसार राष्ट्रिय दल बन्न अयोग्य अहिले संसद्मा रहेका दल राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, सद्भावना पार्टी, नेकपा संयुक्त, रामसपा, थरुहट तराई पार्टी नेपाल, नेपाल

५१ मानव तस्करको सुची सार्वजनिक

काठमाडौं २० भदौ । संयुक्त अबर ईमिरेट्स युएई स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको

दोषी ठहर भएका शर्मालाई मन्त्रीले गरे संरक्षण : गरेनन् राजीनामा स्वीकृत

काठमाडौं २० भदौ । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छनबिन सुरु भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही

ब्रान्डेड पसलमा ठूलो ठगी : २६ सयको जुत्ताको मूल्य २७ हजारसम्म

काठमाडौं २० भदौ । काठमाडौंको दरबारमार्गमा रहेको ब्राण्डेड पसलले सेलका नाममा अत्याधिक मूल्य लिइ उपभोक्तालाई ठग्ने गरेको पाइएको खबर आजको कारोबारमा छ । तेब्बर मूल्य राखेर ५० प्रतिशत छुट दरबारमार्गका

सुरक्षा निकायकै स्कर्टिङमा ८८ केजी सुन : १४ स्थानमा कहीँ पनि भएन चेकजाँच

काठमाडौं २० भदौ । नेपालको भीमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ । तिब्बतको

सांसदले गरे एमालेको कार्यालयमा तालाबन्दी

काठमाडौं २० भदौ । नेकपा एमाले पर्साको कार्यलयमा सोही पार्टीका सांसदले तालाबन्दी गरेका छन् । पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विचारी यादव नेतृत्वको असन्तुष्ट पक्षलेतालबान्दी गर्दै कार्यालय परिसरमै धर्ना

सहिदको सूचीमा मन्त्रीको तस्बिर

काठमाडौं २० भदौ । कक्षा ३ मा पढाइने सामान्य ज्ञानको किताबमा सहिदको सूचीमा क्याप्टेन यज्ञबहादुर थापाको तस्बिर हुनुपर्नेमा वर्तमान न्याय, कानुन तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्बिर राखिएको छ ।

८८ किलो सुनसहित पक्राउ

काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार