Logo

appharu

प्रधानमन्त्री देउवा अमेरिका जाँदै

काठमाडौं १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिका जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन्

विस्तृत पढ्नुहोस
केन्द्र र प्रदेशसभाको चुनावका लागि आचार संहिता लागु

काठमाडौं । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि आचदेखि आचार संहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागु भएको र त्यसको पालना गर्न सम्बन्धित सबेलाई निर्देशन दिएको छ

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु

काठमाडौं, भदौ १५ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु भएको छ । उनलाई इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि

प्रहरीलाई नै नक्कली सुन बेच्न खोज्दा…

काठमाडौं १५ भदौ । प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । रामेछापका मोहनकुमार तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । महाशाखाका

यी हुन् सम्भावित प्रदेश राजधानी : प्रदेश प्रमुख र प्रदेश राजधानी दुई हप्ताभित्र तोकिने

काठमाडौं १५ भदौ । १० मंसिरमा ३१ हिमाली र उच्च पहाडी जिल्लामा, बाँकी जिल्लामा २१ मंसिरमा सरकारले निर्वाचन आयोगको आग्रहअनुसार प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक, तर २ चरणमा गर्ने

जहाँ टर्च बालेर सुत्केरीको उपचार गरिन्छ

काठमाडौं १५ भदौ । दार्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६

अकुत सम्पत्तिमाथि अख्तियारको छानबिन : २०० राष्ट्रसेवक उच्च निगरानीमा

काठमाडौं १५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ

अनियमिततामा आँखा चिम्लेर कार्यकर्ता भर्ती गर्ने खेलमा मन्त्री मण्डल

काठमाडौं १५ भदौ । आपुर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थाानहरुमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् । जग्गा खरिदमा अनियमिततामा

जब ओमानी दूतावासै आएर बिल देखाउँछन्

काठमाडौं १५ भदौ । एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गर्ने झापाकी २३ वर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किमि टाढा सललाहबाट

अञ्चल अस्पतालबाटै हुन्छ बिरामीको ‘किनबेच’

काठमाडौं १५ भदौ । पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ । यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा

ओलीले सोधे, ‘चुनाव दुई चरणमा गर्नुको औचित्य के हो ?’

काठमाडौं १५ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । नियमित उपचार गरी थाइल्यान्डबाट बुधबार दिउँसो स्वदेश फर्केका एमाले

प्रधानन्यायाधीश र न्यायाधीशको तलब–भत्ता कति तोकिँदै छ?

काठमाडौं १४ भदौ । सरकारले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशको तलब–भत्ता ऐनमार्फत व्यवस्था गर्न लागेको छ । संसद्को विधायन समितिको उपसमितिले यसमाथि छलफल गरिरहेको छ । विधायन समिति सभापति गंगा