Logo

appharu

सरुवा सूची पठाउँछन् गृहमन्त्रीका पीए

  काठमाडौं १४ भदौ । गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीको सरुवा बढुवामा आफूले कुनै हस्तक्षेप नगर्ने घोषणा गरेको दुइृ महिना बित्न नपाउँदै सरुवाका लागि लामो

विस्तृत पढ्नुहोस
डा. केसी अस्पताल भर्ना

काठमाडौं १४ भदौ । सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किएलगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् । रिामी भएका कारण उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । २३ दिनको

नियम छल्दै सेयर खेल्दै : बहुसंख्यक कर्मचारीद्धारा कानुनविपरित दोस्रो बजारमा सेयर

  काठमाडौं १४ भदौ । नियामक निकायका बहुसंख्यक कर्मचारीले कानुनविपरित दोस्रो बजारमा सेयर लगानी गरिरहेका छन् । राष्ट्र बैंक कर्मचारी सेवा सर्त विनियमावलीसहित विभिन्न कानुनले नियामक निकाय राष्ट्र बैंक बिमा

जताततै मन्त्रीहरुको भेडीगोठ : प्रहरीलाई दौडधुप र स्कर्टिङको हैरानी

काठमाडौं १४ भदौ । यहाँ मन्त्रीज्यू हुनुहुन्छ ? प्रहरीका एक जना असई हतार हतार एक होटलमा सोधीखोजी गर्दै थिए । होटलको ढोकामा रहेका व्यक्तिबाट आफ्नो प्रश्नको उत्तर नपाएपछि ती असईले काउनटरमा

मुलुकभरका पण्डितले भने- ‘काजकिरिया तेह्रै दिन’

  काठमाडौं १४ भदौ । मुलुकभरका पण्डितहरुको चौथो राष्ट्रिय सम्मेलनले काजकिरिया (मृताशौच) १३ दिन नै बार्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय धर्मशाला नेपालले राजधानीमा आयोजना गरेको दुई दिने सम्मेलनको अन्तिम

अस्थायी शिक्षक : पास भए जागिर, फेल भए ?

  काठमाडौं १४ भदौ । अस्थायी शिक्षकले स्थायी सेवाको परीक्षामा उत्तीर्ण पास नभए पनि आर्थिक सुविधा गोल्डेन ह्यान्डसेक पाउने गरी कानु िब्यवस्था हुन लागेको छ । यसअघिको आठौं संशोधनले गोल्डेन

बीरगञ्जमा यस्तो छ चुनावी रौनक, कसको कस्तो तयारी

काठमाडौं १४ भदौ । मुलुकको ‘लाइफ लाइन’ को रुपमा रहेको प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा बाजी मार्न दलले सम्पूर्ण साधन, शक्ति र स्रोत प्रयोग गर्ने रणनीति अघि सारेका

कानुन अभावले निर्वाचन तयारी प्रभावित

काठमाडौं १४ भदौ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित कानुन निर्माणमा भइरहेको ढिलाइले समग्र निर्वाचन तयारी प्रभावित भएको छ । निर्वाचन आयोगले कानुन अभावमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलाई आवश्यक

माओवादी पहिलो पटक चुनावमा, अखिल क्रान्तिकारीमा चुनावमा बाट नेता छानिदै

१० वर्षे सशस्त्र संघर्षसँगै २०६३ सालमा शान्तिप्रक्रियामा प्रवेश गरेको नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनको इतिहासमा पहिलोपटक नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।माओवादी केन्द्रले यसअघि पार्टी, पार्टीको

वीरगन्ज झरे दलहरु : चुनावको यस्तो सरगर्मी

काठमाडौं १३ भदौ । प्रदेश नम्बर दुईको एक मात्रै महानगरपालिकाको नेतृत्व हत्याउनका लागि नेपालका सबै राजनीतिक दलहरु अहिले वीरगञ्ज झरेका छन् । उनीहरुले गरिरहेको गतिविधिका कारण वीरगञ्जको चुनावी सरगर्मी पनि

अख्तियार लगाएर कुलमान घिसिङलाई हटाउने खेल

काठमाडौं १३ भदौ ।  दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् ।

नेपालीले डिल काटेपछि भरतले रोक्यो पानी : बन्द भयो बिजुली

काठमाडौं १३ भदौ । गाउँ डुबानमा परेको भन्दै सुस्तावासीले गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम बनहरमा पानी बन्द गरेको छ । भारतले पानी रोकेका कारण गण्डक जलविद्युत