काठमाडौं २ भदौ । चार दिनको अविरल वर्षाले सदरमुकाम गौरको तल्लो भाग शनिबारसम्म जलमग्न थियो । त्यही दिन अपराह्न बकैयाखोलाको बाढीले चन्द्रनिगाहपुर–गौर सडक खण्डको सखुअवा
काठमाडौं २६ साउन । जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ । संसद्ले
छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ। मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसद्को
काठमाडौं २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठक बिहीबार राजधानीमा सुरु हुँदैछ । बैठकमा भाग लिन सातै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी
काठमाडौं २६ साउन । सर्वोच्च अदालतले चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि शुक्रबार निर्णय सुनाउने भएको छ । बुधबार दुवै पक्षको बहस सम्पन्न भएपछि ५ सदस्यीय पूर्ण इजलासले शुक्रबारको लागि निर्णय
काठमाडौं २६ साउन । सरकारले राष्ट्रिय जनता पार्टी (राजपा), नेपाललाई चुनावमा ल्याउन संसद्मा रहेको संविधान संशोधन विधेयक मतदानमा लैजाने भएको छ । प्रक्रियामा लैजाँदा जस्तो परिणाम आए पनि स्वीकार गरेर
काठमाडौं २६ साउन । सरकारले स्वाइन फ्लुको प्रयोगशाला प्रमाणित संक्रमणबाट दस जनाको मृत्यु भएको जनाएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कास्कीमा तीन जनाको मृत्यु भएको छ भने
काठमाडौं २५ साउन । फोरम लोकतान्त्रिका अध्यउक्ष विजयकुमार गच्छदार संकटमा परेका छन् । लोकतान्त्रिक फोरमका सह अध्यक्ष रामेश्वरराय यादवले पार्टी परित्याग गरेपछि अध्यक्ष गच्छदार अप्ठ्यारोमा परेका छन् । उनले बाँकी
काठमाडौं २५ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ । राजपाको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिँदै एक साताभित्र संविधान संशोधनलगायत माग पूरा गर्न
काठमाडौं २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको तयारीले गति लिन नसकेको भन्दै प्रधानमन्त्री कार्यालयले असन्तुष्टि जनाएको छ । प्रधानमन्त्रीको भ्रमण हुन दुईसाता मात्र बाँकी रहदासमेत कुनै पनि
काठमाडौं २५ साउन । अन्तर्राष्ट्रि गैरसरकारी संस्था आईएनजिओ हरुले चालु आर्थिक बर्ष २०७४,०७५ मा नेपालमा करिब २३ अर्ब रुपैयाँ खर्चिने भएका छन् । एक सय ३५ आईएनजिओले ७५ वटै जिल्लामा विभिन्न
काठमाडौं २५ साउन । धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । राजधानी काठमाडौंमा स्रोत