Logo

appharu

प्रहरी प्रतिष्ठानमा भारतीय अड्को

काठमाडौं २० साउन । भारतीय सहयोगमा बन्ने भनिएको नेपाल प्रहरी प्रतिष्ठान अझै अन्योलमा छ । नेपालले एकपक्षीय ढंगलले प्रतिष्ठानको गुरुयोजना बनाएको भन्दै भारतीय पक्ष असन्तुष्ट

विस्तृत पढ्नुहोस
फेसबुकको फन्दा, बेचिनबाट जोगिइन् किशोरी

काठमाडौं २० साउन । रुकुमको कोल गाउपालिकाकी धनमाया (नाम परिवर्तन) को फेसबुकमार्फत कञ्चनपुरका एक युवकसँग परिचय भयो । कुराकानीसँगै मोवाइल नम्बर पनि साटासाट भयो । घण्टौं फेसबुकमै झुण्डिएर ति युवकसँग

मुलुकभरमा स्वाइनफ्लुबाट ६ को मृत्यु

काठमाडौं २० साउन । बुंगुरबाट मानिसमा सर्ने स्वाइनफ्लुबाट पोखरा र झापामा गरी तीनजनाको मृत्यु भएको छ । अन्य केही बिरामी परेका छन् । विरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको र

नक्कली नागरिकताले २५ वर्षदेखि नेपालमा

काठमाडौं २० साउन । एक भारतीयले २५ वर्षअघि यहाँस्थित एक परिवार र कर्मचारीलाई रिझाएर नक्कली कागजात बनाई नेपाली नागरिकता लिएको भेटिएको छ । यो अवधिमा उनको परिवारका एक दर्जनले नागरिकता

आयल गमजको घोटालामा स्थानिय तहको मिलेमतो

काठमाडौं २० साउन । नेपाल आयल निगमले अर्बौ रुपैयाँको जग्गा किन्दा भएको करोडौं घोटलालाई ढाकछोप गरी कानुनी प्रक्रिया पुर्याउन स्थानीय तहका कर्मचारीलाई समेत प्रयोग गरेको पाईएको छ । निगम अधिकारी

नयाँ दिल्लीमा : ६ बर्षपछि नेपाल भारत विधुत बैठक बस्दै

काठमाडौं २० साउन । नेपाल भारत विधुत आदानप्रदान समितिको ११ औं बैठक ६ बर्षपछि आउँदो मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ । विधुत आयात र विधुतको मुल्य तोक्ने जिम्मेवारी

भरतपुर–१९ मा आज मतदान : तीन पार्टीका केन्द्रीय नेता चितवनमा

काठमाडौं २० साउन । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः निर्वाचन हुँदै छ । पहिलो चरणअन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको थियो । निर्वाचन आयोगले १९ नम्बर

अनसनरत डा. केसीको स्वास्थ्य गम्भीर

काठमाडौं २० साउन । चिकित्सा शिक्षा सुधारलगातका माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । अनशनको एघारौं दिन बिहीबार केसीको रक्तचाप निकै कम हुनका

अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी

काठमाडौं १९ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके सम्झौता रद्द गर्ने तयारी

किन पुगे राजदूत पुरी बालकोट ?

काठमाडौं १९ साउन । ‘पहिलाजस्तो भारत नरहेको’ सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा निम्ता दिएका छन्। भारतको

राप्रपाको विवाद अझै मिलेन

काठमाडौं १९ साउन । राप्रपामा ४२ केन्द्रीय सदस्य मनोनयनपछि देखिएको विवाद अझै साम्य हुन सकेको छैन । अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्दाको सहमतिविपरीत एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गरेको

विदेशी पाईलटलाई मासिक साढे २६ लाख तलब

काठमाडौं १९ साउन । नेपाल बायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ २६ हजार पाँच सय अमेरिकी डलर तलब दिएर उपहाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ