काठमाडौं १० असार । कर फर्स्योटमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई चौथोपटक म्याद थप गरी तीन सातादेखि
काठमाडौं १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीस्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा दोस्रो चरणको स्थानीय तह निर्वाचनलगत्तै नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । सानो टिम लिएर
काठमाडौं ९ असार । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचन आयोगका पदाधिकारीले स्रोत साधनको दुरुपयोग गरेको बताएका छन् । त्यो दुरुपयोग रोक्न खोज्दा आफ्नो सरुवा भएको उनले दावी गरे ।
चितवन ९ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जादा प्रहरीको भ्यान नै पुरिएको छ । सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.६, डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान र अर्को एउटा ट्रक
काठमाडौं ९ असार । दोस्रो रणको स्थानीय चुनाव नजिकिए पनि पहिलो चरणको निर्वाचन भएको धाँधली बारे छानविन गर्न गठित संसदीय विशेष समिती बेपत्ता को स्थितिमा छ । संसदीय अभ्यासमा संसदका
काठमाडौं ९ असार । काठमाडौं उपत्यकाको बाहि री चक्रपथ बनाउन चिनियाँ कम्पनी रुचि देखाएको छ । चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्ट्रक्सन ग्रुप
काठमाडौं ९ असार । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकीका जलविधुत आयोजना विनप्रतिस्पर्धा सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याएको आरोप लगाएका छन् । स्वदेशी लगनाीमा निर्माण गर्न
काठमाडौं ९ असार । साविक माबु गविसका ढालबहादुर गुरुङले २०५४को स्थानीय निकायको चुनावमा स्वतन्त्रबाट गाविस अध्यक्ष जितेको थिए । अहिले सन्दकपुर गाउँपालिका ४ को वडाध्यक्षका प्रत्याशी छन् । उनी त्यतिबेला
काठमाडौं ९ असार । सुरुमा एउटै पदमा बाबु छोराले फरक फरक पार्टीलाई भोट माग्दै हिंड्दा धेरैले पत्याएनन् । वास्तविकता त्यस्तै भयो । अन्तिम नावालीमा प्युठान नगरपालिका ९ को वडाध्यक्षमा कांग्रेसबाट ६४
काठमाडौं ९ असार । सरकारका कामबारे प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने गरी पारित भएको कार्यविधि कार्यान्वयनमा नआई थन्किएको छ । समसामयिक विषयमा प्रधानमन्त्री र मन्त्रीसँग संसद् बैठकमा प्रत्यक्ष सवाल–जवाफ
काठमाडौं ९ असार । निर्वाचनको सुरक्षाका लागि भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका तीनवटा क्षेत्रमा थप डिआइजी खटाएको छ । एकै क्षेत्रमा दुई डिआइजी खटाउँदा चेन अफ कमान्डमा समस्या देखिएको छ ।
काठमाडौं ९ असार । स्थानीय तहमा तराई–मधेसको वर्चस्व कायम गर्न आफूहरू निर्वाचनमा उम्मेदवार बनेको राजपाका नेताहरूले बताएका छन् । पार्टी नीतिविपरीत भए पनि मतदाताको मागअनुसार आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको राजपाका