Logo

appharu

आज राजापा र प्रमुखदलबीच निर्णायक वार्ता, तर राजपाले इच्छा देखाएन

काठमाडौं ३१ जेठ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता गरेमा दोस्रो चरणको निर्वाचन सार्ने विषयमा प्रमुख प्रतिपक्षीसहित सत्तारुढ दलले छलफल

विस्तृत पढ्नुहोस
विशाखापट्टनमबाट आयो पहिलो रेल

काठमाडौं ३१ जेठ । नेपाली आयातकर्ताको बहुप्रतीक्षित विशाखापट्टनम – वीरगन्ज ड्राइपोर्ट पारवहन सेवा सुरु भएको छ । भारतसँग सम्झौता भएको ७ बर्षपछि विशाखापट्टनमबाट मालसामान लिएर नेपालको सिर्सियास्थित सुक्खा बन्दरगाहमा रेल आइपुगेको

प्रदेश नम्बर २ र ५ को निर्वाचन सर्ने !

काठमाडौं ३१ जेठ । तीनपटक सरेर १४ असारमा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको छ । आन्दोलनरत राजपाले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए अझै केही समय

चुुनावमा जान राजपाको नयाँ प्रस्ताव

काठमाडौं । राष्ट्रिय जनता पार्टीले स्थानिय चुनावका लागि लागि नयाँ प्रस्ताव अघि सारेको छ । जनता पार्टीका संयोजक महन्त ठाकुरले प्रमसख तीनदलका शीर्ष नेताहरुले संविधान संसोधनमा लिखित प्रतिवद्धता जनाए स्थानिय

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

काठमाडौं ३० जेठ । तराई बन्दक क्रममा राजपाका कार्यकर्ताले कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडीमा ढुंगा प्रहार गरेका छन् । कनोडियालाई लिन उनको निवासतर्फ जाँदै गरेको

राष्ट्रपति आज जेनेभा जादै

काठमाडौं ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ

राजधानी छाडेर मधेस झर्दै राजपा नेता

काठमाडौं ३० जेठ । आन्दोलन गरिरहेका राजपाका शीर्ष नेताहरु राजधानी छाड्ने भएका छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा मंगलबार बन्द, आमहडताललगायत

जिशिका खारेज हुँदै

काठमाडौं ३० जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्थानीय निकायमा एक साताभित्र कर्मचारी व्यवस्थापन गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ। कक्षा १० सम्मका सम्पूर्ण शिक्षकको तलबदेखि विद्यालय व्यवस्थापनलगायतका काम गर्ने

चाल्र्स शोभराजलाई रगत दिनेले ८० हजार मागेपछि निहिता रोइन्

काठमाडौं ३० जेठ । कुख्यात अपराधी चाल्र्स शोभराजको मुटुको भल्भको अप्रेसन सफल भएको छ। बाँसबारीस्थित गंगालाल अस्पतालमा सोमबार बिहान उनको मुटुको भल्भ फेरिएको हो। अप्रेसनका लागि शोभराज शुक्रबार गंगालाल अस्पतालमा

‘राजपा सहमतिमा आए पनि नआए पनि चुनाव हुन्छ’

काठमाडौं ३० जेठ । राज्य व्यवस्था सफल, सक्षम र सुदृढु भएको उल्लेख गर्दै प्रमुख दलका नेताहरूले राष्ट्रिय जनता पार्टी नआए पनि असार १४ गते स्थानीय तहको दोस्रो चरण निर्वाचन हुने

देउवाका दौंतरी नै कांग्रेसका बागी उम्मेदवार

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन् । देउवासँगै विगतमा तीन महिना

काठमाडौंका कर्मचारी सबैभन्दा घुस्याहा, रंगेहात समातिनेमा नायब सुब्बा बढी

काठमाडौं ३० जेठ । सेवाग्राहीसँग काठमाडौंका कर्मचारीले सबैभन्दा बढी घुस खाने गरेको पाइएको छ । त्यसमा पनि नायब सुब्बा तहका कर्मचारीले बढी घुस खाएको तथ्यांक सार्वजनिक भएको छ । नापी