Logo

appharu

५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

काठमाडौं ८ साउन । डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष

विस्तृत पढ्नुहोस
कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही

काठमाडौं ८ साउन । एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको

दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या

काठमाडौं ८ साउन । बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कारपछि हत्या भएको छ । भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीय लक्ष्मी चदाराको बलात्कारपछि हत्या भएको नेपाली दूतावासले जनाएको

ललितपुर ‘साइकल सिटी’ !

काठमाडौं ८ साउन । ललितपुर महानगरपालिकाले कुपन्डोलदेखि लगनखेल–मंगलबजार हुँदै पुल्चोकसम्म साइकल लेन बनाउने भएको छ । हाल महानगर परिसरमा साइकल स्ट्यान्ड निर्माणाधीन छ । जसमध्ये एउटा साइकल स्ट्यान्ड निर्माण भइसक्ने

आर्यघाटमा दाहसंस्कार गर्नै लाग्दा महिला ब्युँतिएपछि…

काठमाडौं ८ साउन । पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना भयो। रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएपछि ‘मलामी’ समेत दंग भए।

पूर्व माओवादीलाई बिनाप्रतिस्पर्धा मेलम्ची

काठमाडौं ८ साउन । मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ। आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो। आयोजना

आज र भोलि देशभर पानी पर्ने सम्भावना

काठमाडौं ८ साउन । बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित

१८ सय ठेकेदारलाई कारबाही हुँदै

काठमाडौं ८ साउन । ठेक्का ओगटने तर लामो समयसम्म काम नगर्ने १८ सयभन्दा बढी ठेकेदारमाथि छानबिन गरी कारबाही गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित आग्रह गरेको छ । गृह

नेपाल–चीन हवाई सेवा सम्झौता, सबै विमानस्थलमा उडान एजेन्डा

काठमाडौं ७ साउन । नेपाल र चीनबीच हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन गर्न नेपाली प्रतिनिधिमण्डल आज चीन प्रस्थान गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजकत्वको

रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

काठमाडौं ७ साउन । नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो । रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका

धेरै समय विद्यालय, सिकाइमा प्रतिकूल असर

काठमाडौं ७ साउन । हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ

जापानी भाषा सिक्न यस्तो छ मापदण्ड, जापान सरकारले पठायो पत्र

काठमाडौं ७ साउन । तपाई जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस् । अब जापान गएर एक महिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको