Logo

appharu

जलवायु परिवर्तन नीतिमा एनजीओलाई कडाइ

काठमाडौं ६ साउन । वन तथा वातावरण मन्त्रालयको सहमतिबिना गैरसरकारी संघसंस्थाले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नपाउने भएका छन् । मन्त्रालयले यसै साता मन्त्रिपरिषद्मा पेस गरेको

विस्तृत पढ्नुहोस
अन्नपूर्ण केबलकार विवादः

काठमाडौं ५ साउन । स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु भएको छ । जग्गाधनीहरुले ‘हाम्रो

नेकपामा आज प्रचण्डको भूमिका खोजिँदै

काठमाडौं, ५ साउन । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको

‘होल बडी चेकअप’मा अस्पतालको मनपरी, १५ देखि २५ हजारसम्म असुली

काठमाडौं ५ साउन । सरकारी तथा निजी अस्पतालले ‘होल बडी चेकअप’को नाममा हजारौं रुपैयाँ असुल्दै आएका छन् । उनीहरूले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

राजधानीमा मेट्रो रेल कहिलेदेखि ?

काठमाडौं ५ साउन । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ । सम्भाब्यता अध्ययनबाट पहिलो चरणमा बुढानिलकण्ठदेखि सातदोबाटोसम्म २२

वृद्धभत्ता माग्‍दा मृत्यु प्रमाणपत्र !

काठमाडौं ५ साउन । : जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ। तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ। वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला

सरुवामा महासेठको कीर्तिमान

काठमाडौं ५ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालयको सचिव र विभागीय प्रमुखहरूको सरुवामा कीर्तिमान कायम गरेका छन्। कार्यकाल सम्हालेको १६ महिनामा मन्त्री महासेठले तीन सचिव र आठ

जेल जीर्ण, कैदी कोचाकोच

काठमाडौं ५ साउन । प्रदेश १ का कारागारमा रहेका कैदी बन्दीले सजिलोसँग बस्न, सुत्न र खान पाएका छैनन्। उनीहरू बिरामी हुँदा औषधिउपचार सेवाबाट वञ्चित छन्। सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास

विप्लवको भूमिगत सञ्जाल

काठमाडौं ५ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक

एकै दिन दुई गर्भवती र सुत्केरीको उद्धार

काठमाडौं ५ साउन । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु–३ की ३२ वर्षीया लाक्पा याङजी शेर्पा साउन १ मा सुत्केरी भइन् । बच्चा सामान्य अवस्थामा जन्मिए पनि सालनाल निस्किएन । अत्यधिक रक्तस्राव

कारगारभित्र भेटियो जासुसी पेन क्यामरा

काठमाडौं ४ साउन । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको

राष्ट्रसंघ प्रतिवेदनको असहमतिपत्र

काठमाडौं ४ साउन । संयुक्त राष्ट्रसंघको ६ जना विशेष प्रतिवेदक(स्पेसल -यापोर्टर)ले राष्ट्रिय मानवअधिकार आयोगको प्रस्तावित विधेयकको क्षेत्राधिकार नघटाउन सरकारलाई आग्रह गरेको छ । अयोगको सिफरिस बाध्यकारी हुने भन्ने सर्वोच्च अदालतको