Logo

appharu

सानाले घुस लिए अब ठूला पनि तानिने

काठमाडौं १२ जेठ । अब साना कर्मचारीले घुस लिएको पाइएमा विषयगत मन्त्रालयका मन्त्री, सचिव, महानिर्देशकदेखि कार्यालय प्रमुखसम्म छानबिनको घेरामा पर्ने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान

विस्तृत पढ्नुहोस
जेठको गर्मीमा सप्तरीमा डुवान, ९० परिवार सम्पर्क विहीन

काठमाडौं १२ जेठ । भारतीय पक्षले कोसी नदीको वहाव पश्चिम तटवन्धतर्फ फर्काउने रणनीतिअनुसार कोसी व्यारेजको पश्चिम पाइलट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा नेपालतर्फका करिब ९० परिवार विस्थापित भएका छन्

प्रदेश र स्थानीय तहको गुनासो, ‘संघले हस्तक्षेप गर्‍यो’

काठमाडौं १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि धादिङमा आयोजित एक कार्यक्रममा प्रदेश सरकारहरू नेपाल सरकारकै इकाई भएको दाबी गर्दै उनीहरूले यो भएन, त्यो भएन भनेर छटपटाउनु आवश्यक

वामपन्थीहरूको बिदाइ : येचुरीको दललाई जम्मा १ सिट

काठमाडौं १० जेठ । काठमाडौं, १० जेठ । भारतीय लोकसभा निर्वाचनले वामपन्थीहरूलाई लगभग पन्छाएको छ । ३५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा)ले २०११ सम्म राज्य सरकारको

भारतमा कंग्रेस पराजय हुनुका मुख्य ८ कारण

काठमाडौं, १० जेठ । भारतको प्रमुख विपक्षी कंग्रेस पार्टी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अगाडि पुनः असफल बनेको छ । चार वर्षअघि नराम्रो पराजय चाखेको कंग्रेस फेरि एकपटक त्यस्तै नियति भोग्न

ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री

काठमाडौं १० जेठ । त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको

मेलम्चीमा अर्को ठेक्का, थप दुई अर्ब ५२ करोड भार

काठमाडौं १० जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको

बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए

काठमाडौं १० जेठ । मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए

कोरिया भाषा परीक्षाका लागि ३२ वटा केन्द्र तोकिए

काठमाडौं १० जेठ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६

गर्मी लागेसँगै राजधानीमा सिक्री लुटेरा सल्बलाए

काठमाडौं १० जेठ । धुम्बाराहीकी  क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तान्यो । ‘चोर चोर’ भन्दाभन्दै सिक्री लुटेर भाग्यो । सोमबार साँझ मोटरसाइकलमा आएका दुई

जितपछि मोदीले धन्यवाद दिँदै के भने

काठमाडौं १० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको प्रति भारतीय जनतालाई धन्यवाद भनेका छन्। बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा

प्रेदशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

काठमाडौं ९ जेठ । प्रदेश २ को सरकार संचालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २ करोड रुपैयाँको बढी बिल बनाएर हिनामिना गरिएको छ । प्रदेश भवन,