Logo

appharu

सात करोड राजस्व हिनामिना गरेको नासु फरार

काठमाडौं, ४ जेठ । सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट

विस्तृत पढ्नुहोस
लुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरै, अझै बनेन पर्यटक अड्याउने रणनीति

काठमाडौं, ४ जेठ ।जापानी नागरिक प्रा.केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए । मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई

प्रदेश सरकारले ६ दिन मात्रै बिदा दिन पाउने

काठमाडौं, ४ जेठ ।प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा

वडाबाट सिंहदरबार सम्झिँदा

काठमाडौं, ४ जेठ । जीवनको उर्वर समयको बीसभन्दा बढी वर्ष गच्छेअनुसार विकेन्द्रीकरणको वकालतमा खर्च गरियो। उच्च प्रशासक, प्राविधिक र राजनीतिक नेतृत्वमध्ये त्यस्तो वकालत कमैका लागि कर्णप्रिय थियो। व्यवहारमा रूपान्तरण त

संसदमा प्रयोग भएका असंसदीय शब्दको अभिलेख हेर्न तीन महिना लाग्ने

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बोलेका शब्द संसदीय र असंसदीय कुन कुन हुन् भन्ने हेर्न तीन महिना लाग्ने भएको छ । संसदमा बोलेका शब्दहरुलाई अभिलेखमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, ४ जेठ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि कायम हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा

केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार

काठमाडौं ३ जेठ । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल

वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी

काठमाडौं ३ जेठ । पाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन

त्रिवि सेवा आयोग : छोरी परीक्षार्थी, बाबु परीक्षक

काठमाडौं ३ जेठ । सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ । सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग

नेकपाकाे एकता, कता-कता !

काठमाडौं ३ जेठ । सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगको छ । नितान्त फरक धारको दुई पार्टीको सिंगो संरचनाको एकता भने अझै भइसकेको छैन । सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै

आफ्नै भन्नेले एसिड छ्यापेपछि…

काठमाडौं ३ जेठ । कीर्तिपुरस्थित फेक्ट अस्पतालका आईसीयू। विभिन्न कारणले जलेर घाइते भएकाहरू उपचाररत छन्। कोहीको करेन्ट लागेर हात जलेको छ त कोहीको आगोले पोलेर अनुहार सखाप भएको छ। कोही

तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं ३ जेठ । दैनिक भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकाशिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ