Logo

रिपोर्टर्स नेपाल

ललितपुर-२ मा यस्तो छ चुनावी अंकगणित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ भाद्र । ललितपुर क्षेत्र नम्बर २ लाई कम्युनिस्ट पार्टीहरुको बलियो प्रभाव क्षेत्र मानिन्छ । यो क्षेत्रमा बहुदल पछि भएका ६ वटा संसदको चुनावमा

विस्तृत पढ्नुहोस
‘जीवनमा ठगी नगरेको हामीमाथि नखाएको विष लाग्यो’

अमृता गिरीः रिपोर्टर्स नेपाल डट कममा हाम्रो प्रतिष्ठामा आँच पुग्ने गरी ६ भाद्र २०७९ मा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा उल्लेख गरे अनुसार हाम्रो छोरी दिपाली गिरीले

राष्ट्रपतिसँग नागरिकता विधेयकमा छाप नलगाई राजीनामा गर्ने विकल्प छः शेरबहादुर तामाङ

काठमाडौं, ७ भदौ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग असल र सचेत नागरिकका हिसाबले राजीनामा दिन सक्ने विकल्प भएको बताएका छन् । “राष्ट्रपति भनेको संविधानको संरक्षक संस्था

कांग्रेस ९३ सिटमा घट्ने कुरा आउँदैन, गोरखामा कांग्रेसलाई ‘माइनस’ गरे जनताले विद्रोह गर्छन्ः चीनकाजी श्रेष्ठ

काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले संघीय संसदका लागि आफ्नो पार्टीलाई कम्तीमा ६० प्रतिशत सिट आवश्यक रहेको बताएका छन् । “गठबन्धन दलहरुले धेरै सिट दाबी गर्न सक्छन्

मुख्यमन्त्री राउतको राजीनामा ढिलो भैसक्योः महिन्द्र राय यादव

काठमाडौं, ७ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा आवश्यक रहेको औंल्याएका छन् । “राजनीतिमा इमानदारी, नैतिकता जरुरी हुन्छ । बेटी बचाओ,

ललितपुर-१ मा केशरबहादुर बिष्ट बन्न सक्छन् निर्णायक शक्ति, चुनावमा कस्ले मार्ला बाजी

काठमाडौं, ६ भाद्र । ललितपुर क्षेत्र नं १ सधै चासो र चर्चामा आउने गरेको चुनावी क्षेत्र हो । नेपाली राजनीतिमा नैतिकताको ऐतिहासिक सन्देश दिएका केशरबहादुर बिष्ट उक्त क्षेत्रबाट पटक पटक

प्रचण्डलाई चुनाव हराइसकेका राजन केसीले के काठमाडौं-१० बाट ह्याट्रिक गर्लान्

काठमाडौं, ६ भाद्र । राजेन्द्र कुमार केसी अर्थात् राजन केसीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई २०७० को चुनावमा काठमाडौं क्षेत्र नं १० बाट पराजित गर्दा निकै चर्चा भएको थियो । २०६५ सालको चुनावमा

काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठका अग्निपरीक्षा

काठमाडौं, ६ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कठिन घडीमा सधै साथ दिने नेताको परिचय बनाएका छन् कृष्णगोपाल श्रेष्ठले । आक्रामक स्वभावका श्रेष्ठले जस्तोसुकै आरोह अवरोहमा पनि ओली

एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति

काठमाडौं, ६ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल पार्टी एकता नगरेपनि घोषणापत्र एउटै बनाउने सहमति गरिसकेका छन् ।

चुनावी अंकगणितः काठमाडौं ८ मा कस्को स्थिति के

काठमाडौं, ६ भाद्र । काठमाडौं क्षेत्र नं ८ कहिले वामपन्थी त कहिले काँग्रेस उम्मेदवारले जित्दै आएको क्षेत्र हो । काँग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीले यो क्षेत्रबाट दुईपटक चुनाव जितेका थिए

अन्तर्राष्ट्रिय सम्बन्धका युवा विज्ञले नेपाल र वैश्विक व्यवस्थाबारे विमर्श गर्ने

काठमाडौं, ६ भाद्र । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र वैश्विक व्यवस्थाबारे गहिरो विमर्श हुने भएको छ । त्यो पनि ४० वर्ष मुनीका थिंक ट्यांकहरुबाट । नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भाद्र १०

चुनावी अंकगणितः काठमाडौं-६ मा कस्ले मार्ला बाजी

काठमाडौं, ६ भाद्र । काठमाडौं क्षेत्र नं ६ विगतमा कम्युनिस्टहरुको प्रभाव क्षेत्र मानिन्थ्यो । विगतमा उक्त क्षेत्रबाट साहना प्रधान, अष्टलक्ष्मी शाक्यले जितेका थिए । पहिलो संविधानसभाको निर्वाचनमा माओवादीका हितमान शाक्यले