Logo

रिपोर्टर्स नेपाल

डिएसपीहरु क कस्लाई मिल्यो आकर्षक काज सरुवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० साउन । नेपाल प्रहरीमा एकैपटक ४३ जना डिएसपीहरुको काज सरुवा भएको छ । काठमाडौं उपत्यकाका आकर्षक वृत्तहरुमा पुग्न धेरैजनाको दौडधूप रहेको थियो ।

विस्तृत पढ्नुहोस
जसपामा बाबुरामको ठाउँ अशोक राईले लिदै नम्बर एक

काठमाडौं, २० साउन । जनता समाजवादी पार्टीमा अशोक राईले फड्को मारेका छन् । यसअघि वरियतामा तल रहेका उनले छलाङ मार्दै अध्यक्ष उपेन्द्र यादवलाई उछिनेका छन् । जसपाको संघीय परिषदको अध्यक्ष

निर्वाचनका लागि साउन २२ देखि ३१ भित्र दल दर्ता गरिसक्नुपर्ने

काठमाडौं, २० साउन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिन चाहने दलहरुले निर्वाचन आयोगमा दर्ता गर्ने मिति तोकिएको छ । दल दर्ता २२ साउन देखि ३१ सउनसम्म राखिएको

पतिमाथि पत्नी र पत्नीमाथि पतिको अधिकार कति

समाचार विश्लेषणः विवाह र परिवार समाजको महत्वपूर्ण संस्था हो । समयानुकूल यी संस्थाहरु मजबुत पनि हुन्छन् र कमजोर पनि हुन्छन् । मानव समाजको विकाससँगै परिवार र विवाह जस्ता संस्थाहरु पनि

रेणुको उपेन्द्रसँगको सहकार्य सकियो, अब कता जालिन्

काठमाडौं, २० साउन । जनता समाजवादी पार्टीबाट राजीनामा दिनुअघि रेणु यादव सोही दलबाट भौतिक पूर्वाधारमन्त्री थिइन् । मधेशका नेताहरुमध्ये सरकारमा जाने अवसर धेरै पाउनमध्ये उनी नै हुन् । मधेशवादी दलमा

पुष्पराज केसीको ‘गुम्सिएका व्यथाहरू’ कवितासङ्ग्रहको विमोचन (भिडियोसहित)

काठमाडौं, २० साउन । कवि पुष्पराज केसीका गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमबीच वरिष्ठ पत्रकार र समालोचकहरूले कवितासङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका

चुनाव नजिकिदै गर्दा नास्तिक देखि धर्मनीरपेक्ष पक्षधर नै ‘हिन्दूवादी’ देखिन खोजेपछि…

काठमाडौं, २० साउन । देशमा हिन्दू मतदाता धर्मनीरपेक्षको विपक्षमा उभिएको चाल पाएर राजनीतिक दलका नेताहरु धमाधम हिन्दूवादी देखिन थालेका छन् । आफूलाई नास्तिक भन्ने कम्युनिस्ट नेताहरु नै सबैभन्दा बढी हिन्दूवादी

चीनद्वारा ताइवानमाथि आक्रमणको संकेत, बचाऊका लागि अमेरिकी नौसैनिक जहाज बढ्यो

एजेन्सी, २० साउन । चीनले पहिलोपटक ताइवानमाथि मिसाइल प्रहार गरेको छ । उसले बिहिबार मिसाइल प्रहार गरेको खुलाएको छ । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान पुगेर फर्किएलगत्तै चीनले मिसाइल प्रहार

एकीकृत समाजवादी १६५ संघीय निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्षम छः झलनाथ खनाल

काठमाडौं, २० साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी १६५ संघीय र ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्षम रहेको बताएका छन् ।

कांग्रेसलाई कसैको बैसाखी चाहिँदैनः अर्जुननरसिंह केसी

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचनमा कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा परिस्थितिमा निर्भर हुने बताएका छन् । परिवर्तनको पक्षधरले युवा नेतृत्व खोज्नु स्वाभाविक भएको पनि

दुईदलीय पद्धतिमा नजाने हो भने फेरि पनि प्रचण्ड, माधव नेपाल प्रवृत्ति हावी हुन्छः महेश बस्नेत

काठमाडौं, २० साउन । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टी बहुदलीयबाट दुई दलीय व्यवस्थामा जान चाहेको स्पष्ट पारेका छन् । बहुदलीय व्यवस्थामा जाँदा प्रचण्ड, माधव नेपाल प्रवृत्ति हावी हुने

साइकल खरिदकाण्डमा अह्राउने लालबाबु राउतलाई उन्मुक्ति अह्राएको गर्ने कर्मचारीलाई अख्तियार लाग्यो

काठमाडौं, १९ साउन । मधेश प्रदेशमा साइकल खरिदको १० करोड भ्रष्टाचार प्रकरणमा मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीको टाउकोमा हालेर आफूले उन्मुक्ति पाएको खुलेको छ । उनी आफैले ‘बेटी पढाऊ बेटी बचाऊ’