काठमाडौं, १३ साउन । प्राज्ञिक विद्यार्थी परिषद, नेपालको आयोजनामा धादिङको निलकण्ठ नगरपालिकामा व्यक्तित्व विकास तालिम आयोजना भइरहेको छ । जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम
काठमाडौं, १३ साउन । प्राज्ञिक विद्यार्थी परिषदको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पस स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु माझ संकल्प एवं क्याम्पस इकाई पुनः गठन भएको छ । परिषदका संगठकहरु सहभागी भई
एजेन्सी, १३ साउन । कुनैपनि शक्तिराष्ट्रले आफ्नो राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्छ भन्ने उदाहरण साउदी अरबका राजकुमार मोहम्मद विन सलमानलाई यूरोपमा रातो कार्पेट बिछ्याइएको घटनाबाट पुष्टि हुन्छ । सलमान कुनैबेला पश्चिमा
काठमाडौं, १३ साउन । ११ सांसदका लागि १७ दिनको कार्यविधि २३ वटा बैठक कुल ७५ घन्टा समय व्यतित । जनार्दन शर्माले करको दर हेरफेर गर्न बजेटमा असम्बन्धित व्यक्ति भित्राएको आरोपका
काठमाडौं, १३ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आफ्नो व्यक्तिगत जीवनको रहस्य खोलेका छन् । नेपाल भ्रमणमा रहेका उनले भिडिया सन्देशमार्फत् आफ्नो नेपालसँगको गहिरो साइनोबारे खुलासा गरेका हुन् ।
काठमाडौं, १३ साउन । विवाह, बीमा अनि हत्या । यो कुनै फिल्मको कहानीभन्दा कम छैन । केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले एक युवकलाई बीमावापत् मोटो रकम प्राप्त गर्न शिकार बनाइएको रहस्य
काठमाडौं, १३ साउन । नेकपा एमालेले फुटेज प्रकरण उठाएपछि छानविनका लागि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिए । प्रतिनिधि सभाको रोष्टममा उभिएर उनले राजीनामा दिंदा छानविनलाई सहज बनाउन नैतिकताका आधारमा मार्ग
काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कम्युनिस्ट सिद्धान्त नत्याग्ने बुझिएको छ । डा. बाबुराम भट्टराईले कम्युनिस्ट सिद्धान्त त्यागेमा मात्र समाजवादी केन्द्र गठन हुनसक्ने भनेपनि
काठमाडौं, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि
काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे अमेरिकालाई ठाडो जवाफ दिन मिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली
काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले परराष्ट्र नीति सत्ताका लागि नभएर मुलुकको हितमा प्रयोग गर्नुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली
काठमाडौं, १३ साउन । राष्ट्रिय सभामा विपक्षी दलका नेता खिमलाल भट्टराईले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले ‘क्लिन चिट्’ दिए पनि देश र जनताले स्वीकार नगर्ने बताएका छन् ।