Logo

रिपोर्टर्स नेपाल

रेनु दाहालसँग के सिक्न पार्टी एकता गर्ने ? खुमलटारे महाराजबाट वैज्ञानिक समाजवाद आउँदैनः गोपाल किराती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ असार । माओवादी कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किरातीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नुको औचित्य नभएको बताएका छन्

विस्तृत पढ्नुहोस
राष्ट्रिय परिचयपत्र बनाउन बिहानैदेखि लाइन लाग्नु पर्दैनः महानिर्देशक

काठमाडौं, १६ असार । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले अत्यावश्यक काममा बाहेक कार्यालयमा भीडभाड नगर्न आह्वान गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

सधैंको झ्याङझ्याङ गर्नुभन्दा आआफ्नो बाटो लिनुपर्छ भन्ने मत पनि छः जसपा नेता

काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी (जसपा)का नेता डम्बर खतिवडाले पार्टी विभाजनको डिलमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको कुनै अर्थ र औचित्य छैनः देव गुरुङ

काठमाडौं, १६ असार । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले ५ दलीय गठबन्धनको भविष्य नेपाली कांग्रेस परराष्ट्रनीतिमा निर्भर हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

निजगढ विमानस्थलबारे सर्वोच्चको परमादेशमा न्यून वातावरणीय क्षति हुने गरी निर्माण गर्न निर्देशन

काठमाडौं, १५ असार । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा परमादेशको पूर्णपाठ सार्वजनिक गरेको छ । जसमा पुनः सम्भाव्यता अध्ययन गरेर मात्र योजना बनाउन सरकारका नाममा निर्देशन जारी भएको

भारतको नैनितालको स्कुलमा नेपाली विद्यार्थीको मृत्युको घटनामा प्रिन्सिपल र वार्डेनलाई कैद सजाय

काठमाडौं, १५ असार । भारतको नैनितालस्थित एक विद्यालयमा आठ वर्ष अघि नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा प्रिन्सिपल र वार्डेनलाई कैद सजाय तोकिएको छ । आज उत्तराखण्डको अदालतले नेपाली विद्यार्थी शान

‘पुटिन महिला भएको भए…’

एजेन्सी, १५ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए के हुन्थ्यो ? यो परिकल्पना गरेका छन् बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले । जोन्सनले भनेका छन् कि पुटिन महिला भएको

जी सेभन शिखर सम्मेलनमा मोदी

विपिन देवः जी सेभेर शिखर सम्मेलन जुन २६ र जुन २७, २०२२ मा जर्मनीमा सम्पन्न भएको छ । सम्मेलनको चर्चा र चासो निकै भयो । संसारका समृद्ध राष्ट्रहरूको सम्मेलनले विश्वको

दही र चीउरामा पनि परनिर्भर बन्यो देश

काठमाडौं, १५ असार । कुनैबेला सानागाउँ र हरिसिद्धको फाँटबाट उत्पादित धानबाट उत्पादन हुने चीउरा निकै लोकप्रीय थियो । उक्त फाँटबाट उत्पादन हुने टाइचिन धानको चीउराको लोकप्रीय ब्रान्ड थियो । सानागाउँको

विमला वलीद्वारा मन्त्री पदबाट राजीनामा

काठमाडौं, १५ असार । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् । दाङ्गस्थित एकराज बस्नेतको घरमा विहानै पुगेर पत्नी र छोरीलाई कुटपिट गरेको आरोप लागेको दुई हप्तापछि उनको राजीनामा

केपी ओली र माधव नेपाल मिलेर मलाई धेरै पटक सताएका छन्ः वामदेव गौतम

काठमाडौं, १५ असार । नवगठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले केपी शर्मा ओली र माधवकुमार नेपाल एकअर्काको दुश्मन नभएको बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न

नेकपा एमालेसँग कुनै पनि वार्ता र सहकार्य हुन्नः एकीकृत समाजवादी

काठमाडौं, १५ असार । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले नेकपा एमालेसँग सहकार्य वा वार्ताका लागि कुनै सर्त नराखेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम