Logo

रिपोर्टर्स नेपाल

विजयकुमार गच्छादार नेपाली कांग्रेसमा आउन चाहेको खण्डमा रेड कार्पेट विच्छाउन तयार

२३ असोज,काठमाण्डौ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले लोकतान्त्रिक गठबन्धनमा अन्य साना दलहरु पनि आउने तयारीमा रहेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम

विस्तृत पढ्नुहोस
नेपाल–भारत प्रवुद्ध समुहको बैठकमा १९५० को सन्धीका विषयमा गम्भीर छलफल

२३ असोज, काठमाण्डौ । परराष्ट्रविद भेष बहादुर थापाले नेपाल–भारत प्रवुद्ध समुहको पाँचौ बैठकले दुवै देशले सकारात्मक दृष्टीकोण राखेर समस्याका समाधान गर्ने निष्कर्ष निकालेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको

विद्यार्थी बोक्ने बसका चालकले छुट्टै पोषाक लागउनुपर्ने, धुवाँ फाल्ने पुराना बसलाई कडा कारबाही

२३ असोज, काठमाणडै । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने विषयमा सरोकारवालाहरु सहमत भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान

उपल्लोफाँट युवा क्लबको पहिलो बैठक सम्पन्न, दर्ता प्रक्रिया तत्काल अघि बढाइने

असोज २३, काठमाण्डौ । तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नम्बर १ स्थित उपल्लोफाँटमा गठन गरिएको श्री उपल्लोफाँट युवा क्लबको तदर्थ समितिको पहिलो बठैक सम्पन्न भएको छ । तदर्थ समितिका अध्यक्ष

नोट नेपालमै छाप्ने सरकारको तयारी, हेटौँडामा मेसिन राखिने

२३ असोज, काठमाण्डौ । सरकारले हेटौँडामा मेसिन राखेर नोट छाप्ने तयारी गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. १४ मयुरधापमा बन्न लागेको नयाँ औद्योगिक क्षेत्रमा नयाँ नोट छाप्ने छापाखाना स्थापना

प्रचण्डलाई अध्यक्षबाट हटाएर आफै नेतृत्व लिन्छु : गोपाल किराँती

नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकीकरणकै प्रक्रियामा प्रवेश गरेपछि प्रशंसा र आलोचना दुवै भइरहेको छ । कतिपयले कम्युनिष्ट शक्तिहरु एक ठाउँमा उभिदा देशका लागि फाइदा हुन्छ भनेका छन् भने

वाम गठबन्धनले सिटसंख्या भाग लगाए, साना दलहरुलाई २० सिट दिने सहमति

२० असोज, काठमाण्डौ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालसहितका सना दल मिलेर बनेको गठबन्धनले चुनावी तालमेलका लागि सिट संख्या भागबण्डा मिलाएका छन् । यद्यपी शीर्ष नेताहरुको

लोकतान्त्रिक गठबन्धन बनाउने जिम्मा देउवालाई, गोल गर्छन कि मिस ?

२० असोज, काठमाण्डौ । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन निर्माणका लागि बनेको कार्यदलको आजको बैठकले निष्कर्ष निकाल्न सकेन । कार्यदलले गठबन्धन निर्माणको जिम्मा गठबन्धन निर्माण अभियानमा लागेका ६ दलको शीर्ष

अदालतको निर्णयलगत्तै गोपाल खड्काले यस्तो प्रतिक्रिया दिए, राम्रो काम गर्ने व्यक्तिलाई न्यायालयले न्याय दिन्छ

२२ असोज, काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई काममा फर्किने बाटो खुला गरिदिएको छ । सर्वोच्चले मन्त्रिपरिषदले असोज २ गते खड्कालाई पदबाट बर्खास्त गर्ने विषयमा गरेको

राजनीतिक ध्रुविकरणमा तेस्रो धार खोज्दै उत्पीडित गठबन्धन, बञ्चितहरुको नेतृत्व गर्ने

काठमाडौं, २२ असोज । मुलुकमा राजनीतिक ध्रुविकरणको नाममा वाम शक्ति र लोकतान्त्रिक गठबन्धन बनेका बेला उत्पिडित वर्गको नेतृत्व गर्ने भन्दै उत्पीडित गठबन्धन अघि सरेको छ । गठबन्धनका प्रमुख तथा बहुजन

राप्रपाले सरकारलाई समर्थन गर्ने, कमल थापा गृहमन्त्री बन्दै, चुनावी तालमेलमा सहमति

२२ असोज, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्दै सरकारमा सहभागि हुने भएको छ । राप्रपाको आज बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा सहभागि हुने निर्णय गरिएको बैठकमा सहभागि एक नेताले

हिमालपारीको जिल्ला मनाङमा चुनावी चहलपहल, नेपाली काँग्रसले उम्मेदवारको टुंगो लगायो

२२ असोज, मनाङ । देशभर चुनावी लहर चल्दै गर्दा हिमालपारीको जिल्ला मनाङमा पनि चुनावी चहलपहल बढेको छ । एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा