Logo

रिपोर्टर्स नेपाल

नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा देउवा र मोदीबिच सहमति भएको खुलासा

भदौ १०, काठमाण्डौ । संसदीय र संघिय चुनावपछि नेपाललाई हिन्दुराष्ट बनाउने विषयमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचमा सहमति भएको खुलासा भएको

विस्तृत पढ्नुहोस
बाढीले राजश्व प्रभावित, उठेन लक्षित राजश्व

भदौ १०, काठमाण्डौ । तराई क्षेत्रमा आएको बाढी र डुबानका कारण राजश्व संकलनमासमेत असर परेको । बाढी र डुबानका कारण सीमा नाकाको सम्पर्क पुल भत्कनुको साथै भन्सार नाकाहरु डुबानमा पर्दा

फोर्स मर्जरमा दबाब दिदै राष्ट्रबैँक, चुक्तापुँजी नपु¥याउनेलाई चुनौति

भदौ १०, काठमाण्डौ । निर्धारित चुक्तापुँजी पु¥याउन नसक्ने बैँक तथा वित्तिय संस्थालाई नेपाल राष्ट्रबैँकले नियमन गर्ने भएको छ । चुक्तापुँजी नपु¥याउने बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकले गरेको कारबाहीको व्यवस्था

ऋषि धमलामाथि एमालेको यस्तो आक्रोष ! प्रधानमन्त्री देउवाले संसदमा माफि माग्नुपर्ने केशब बडालको माग

भदौ १०, काठमाण्डौ । संविधान संशोधनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष प्रतिबद्धता जनाउनु दुर्भाग्य भएको नेकपा एमालेका नेता केशब बडालले बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम

प्रधानमन्त्री देउवाको अभिव्यक्तिलाई विवादमा ल्याउनु गैरजिम्मेवार र पूर्वाग्रह : बालकृष्ण खाँड

भदौ १०, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउनु सामान्य विषय भएको तर्क गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि

नेकपा एमाले र राप्रपाको सरकार बन्यो भने भारतले शंका गर्छ : अशोक मेहेता

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर भारत भ्रमणमा छन् । यसै सन्दर्भमा नेपाल भारतबिचको सम्बन्धका बारेमा भारतका पूर्व मेजर जनरल अशोक मेहेतासँग ऋषि धमलाले कुराकानी गर्नुभएको छ । नेपाल–भारत सम्बन्धबारे जानकार

भारतविरुद्ध नारा जुलुस गरेर वा गाली गलौज गरेर केही हुँदैन : मिन विश्वकर्मा

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एक सदस्य हुन् वाणिज्य मन्त्री मिन विश्वकर्मा । मन्त्री विश्वकर्मासँग ऋषि धमलाले भ्रमणका एजेण्डाका विषयमा कुरा गर्नुभएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई लक्षित गरी

प्रधानमन्त्री देउवाको पाँच दिनको दिल्ली भ्रमण तालिका यस्तो छ

भदौ ७, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । पाँच दिने औपचारिक भारत भ्रमणका लागि देउवा नेपाल एयरलाइन्सको नियमित उडानमा भारत प्रस्थान गरेका हुन् । देउवालाई भारतीय

कोशी व्यारेज, अरुण तेस्रो र पञ्चेश्वर परियोजनाका बारेमा प्रधानमन्त्री देउवा र मोदीबिच अन्तिम टुङ्गो लगाउने निश्चित

भदौ ७, काठमाण्डौ । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पूर्ण रुपमा सफल हुने दाबी गरेका छन् । प्रधानमन्त्री देउवा आफैँ अनुभवी र ज्ञानको कमी

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल बनाउनका लागि डा. भेषबहादुर थापाको सुझाब यस्तो छ

आजदेखि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदैछन् । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जानु नौलो विषय होइन । हरेक प्रधानमन्त्री भारत भ्रमणमा जाँदा ठूलै उपलब्धि भएको दाबी गरिन्छ । तर सबैले

आर्थिक वर्ष २०७३–७४ को समिक्षा : व्यापार घाटा ९ खर्बभन्दा बढि, रेमिट्यान्स वृद्धिदरमा कमी, पर्यटक आगमनमा वृद्धि

भदौ ६, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७३÷७४ को वार्षिक तथ्याङ्कको आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो

शेयर बजारमा मंगलबार सुधार, कुन कम्पनीको कारोबार कस्तो ?

भदौ ६, काठमाण्डौ । साताको पहिलो र दोस्रो दिन लगातार ओरालो लागेको शेयर बजार मंगलबार सुधार भएको छ । दुई दिनमा करिब १७ अंकले घटेको नेप्सेमा मंगलबार दुई दशमलब चार