Logo

रिपोर्टर्स नेपाल

चुक्तापुँजी नपु¥याउने बैँकले लाभाशं बाँड्न नपाउने, शाखा विस्तारमा पनि अंकुश

भदौ ६, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाउने भएको छ । राष्ट्र बैंकले गएको

विस्तृत पढ्नुहोस
क्यान कमटेक २०१७ आयोजना हुने, यस्तो हुनेछ प्रदर्शनी

भदौ ६, काठमाण्डौ । यही भदौ २९ गतेदेखि असोज १ सम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा क्यान कमटेक २०१७ आयोजना हुने भएको छ । इन्फरमेसन कम्यूनिकेशन र टेक्नोलोजी प्रर्दशनी कमटेकका बारेमा मंगलबार

विकास समितिको कडा निर्देशन, सरकार अप्ठ्यारोमा

भदौ ६, काठमाण्डौ । संसदको विकास समितिले बाढी, पहिरो र डुबानबाट क्षति भएको भौतिक पूर्वाधार तत्काल निर्माण गरी जनजीवन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले

राजपा चुनावमा सहभागि हुन तयार, आजको बैठकले निर्णय गर्ने, राप्रपा र एमालेप्रति आक्रोष

भदौ ६, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले आफ्नो पार्टी चुनावमा सहभागि हुनका लागि वातावरण बन्दै गएको बताएका छन् । सरकारसँग भएको तीन बुँदे सहमति अनुसार निर्वाचनको

राजपा चुनाव र सरकार दुवैमा सहभागि हुने सरकारको दाबी

भदौ ६, काठमाण्डौ । सुचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय जनता पार्टी सरकार र चुनाव दुवैमा सहभागि हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री

काठमाण्डौ नेशनल कलेजलाई दिइएको सम्बन्धन खारेज नभए आन्दोलन गछौँ : मुक्ति श्रेष्ठ, अध्यक्ष, नेपाल चिकित्सक संघ

काठमाण्डौ नेशनल कलेजलाई मेडिकल कलेज संचालनका लागि सम्बन्धन दिइएपछि सबैतिर विरोध भइरहेको छ । आवश्यक पूर्वाधार विना र डा. गोविन्द केसीसँग भएको सम्झौताविपरित सरकाले सम्बन्धन दिएको भन्दै विरोध भएको हो

एमालेको निकासविहिन विरोधको नीतिले द्धन्द्धको सृजना गर्दैछ : सिपि मैनाली

भदौ ६, काठमाण्डौ । नेकपा मालेका महासचिव सिपि मैनालीले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा भएकाले भएकाले मतदान बहिष्कार गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

संशोधन विधेयक असफल भएसँगै प्रधानमन्त्री देउवाको राजिनामा माग, नैतिकताका आधारमा देउवा संकटमा

काठमाडौ, ५ भदौ । सरकारले पेश गरेको संविधान संसोधन विद्येयक संसदमा दुई तीहाई बहुमत प्राप्त गर्न नसकी असफल भएलगत्तै सरकारको नैतिकताको विषय उठेको छ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ

संविधान संशोधनको प्रयास यसरी भयो असफल, मतदानमा जाँदा ४८ मत पुगेन

भदौ ५, काठमाण्डौ । तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन

संविधान संशोधनको प्रस्ताव संसदमा असफल, दुई तिहाई बहुमत पुगेन

भदौ ५, काठमाण्डौ । आज संसदमा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव दुई तिहाई बहुमत पुग्न नसक्दा पारित हुने सकेन । सरकारले आज संविधान संशोधनका लागि संसदमा प्रस्ताव पेश गरे पनि

कांग्रेस र माओवादीका देशभक्त सासंदले संविधान संशोधनको विपक्षमा मतदान गर्छन् : भिम रावल

आज संविधान संशोधनको प्रस्ताव संसदमा पेश हुने कार्यक्रम छ । नेकपा एमालेले प्रस्तावको विपक्षमा मतदान गर्ने अडान लिदै आएको छ । यस्तो अवस्थामा संशोधन हुने सम्भावना कमजोर देखिन्छ । नेकपा

संविधान संशोधन विधेयक फेल भए पनि राजपा चुनावमा सहभागि हुने

भदौ ५, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले आफ्नो पार्टी संविधान संशोधन प्रस्ताव पारित नभए पनि चुनावमा सहभागि हुने विषयमा सकरात्मक रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको