Logo

रिपोर्टर्स नेपाल

यसरी सफल भयो विद्युत् प्राधिकरण नाफा कमाउन

भदौ १, काठमाण्डौ । सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि मुनाफामा गएको छ । प्राधिकरणको ३२ औँ वार्षिकोत्सव समारोहमा गत आर्थिक वर्ष ०७३–०७४ मा

विस्तृत पढ्नुहोस
राष्ट्रिय विपत्ति घोषणा गर्न अर्थ समितिको सरकारलाई निर्देशन

भदौ १, काठमाण्डौ । व्यवस्थापिका संसदको अर्थ समितिले राष्ट्रिय विपत्ति घोषणा गरी बाढी प्रभावति क्षेत्रमा राहत र पुनर्वासको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको विहिबारको बैठकले राहत

एमाले पनि संविधान संशोधनको पक्षमा आउँछ : कानुनमन्त्री थापा

भदौ १, काठमाण्डौ । कानुनमन्त्री यज्ञबहादुर थापाले नेकपा एमालेले समेत संविधान संशोधनको पक्षमा मतदान गर्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको रेडियो कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दे

संविधान संशोधन प्रक्रिया अवरुद्ध गर्दैनौँ विपक्षमा भोट हाल्छौँ : सुवास नेम्वाङ

भदौ १, काठमाण्डौ । पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले तीन दलबिचमा संविधान संशोधन र माघ सात गतेभित्र संसद र प्रदेशको चुनाव गर्ने विषयमा सकारात्मक छलफल भएको बताएका

दोक्लम विवादमा नेपालको समर्थन भारतलाई कि चिनलाई ? नेताहरु अप्ठ्यारोमा

साउन ३२, काठमाण्डौ । भारत र चिनबिच दोक्लम क्षेत्रको विषयलाई लिएर विवाद बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । विशेषगरी नेपालको हरेक जसो क्षेत्रमा चासो राख्ने भारत

बाढीले कृषि क्षेत्रमा अत्याधिक क्षति, यस्तो छ क्षतिको विवरण

साउन ३२, काठमाण्डौ । अविरल रुपमा परेको बर्षाका कारण आएको बाढीले कृषि क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । धानवाली डुवानमा पर्नुका साथै तरकारीवाली र माछा पूर्ण रुपमा नष्ट भएको छ

खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवको दाबी “बाढी प्रभावित सबै क्षेत्रमा सरकारको प्रभावकारी उपस्थिती छ।”

साउन ३२, काठमाण्डौ । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले बाढी पिडितका लागि सरकारले पर्याप्त राहत र उद्धारको काम गरिरहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

चिनिया उपप्रधानमन्त्री याङ र माओवादी अध्यक्ष दाहालबिचको भेटमा के कुरा भयो ? प्रवक्ता भुसालले गरिन खुलासा

साउन ३२, काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेपाल–चिनबिचको सम्बन्ध अभफै सुमधुर भएको तर्क गरेकी छिन् । नेपाल भ्रमणमा रहेका चिनिया उपप्रधानमन्त्री वाङ याङले नेपाललाई सहयोगको घोषणासहित केही

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सामाजिक संजालमा घृणा फैलाउने पत्रकारलाई ५ वर्षका लागि जेल चलान

साउन ३२, काठमाण्डौ । राष्ट्रपतिविरुद्ध उछालिएको १६ करोडको गाडी खरिदसम्बन्धी प्रकरणमा सामाजिक सञ्जालमार्फत घृणा—द्धेष फैलाउने पत्रकार सोनमकुमार सुनार जेलचलान भएका छन् । कपिलवस्तुस्थित सउदी डेभलपमेन्ट बैंकद्धारा सञ्चालित मुस्लिम रेडियो हुँदाको

आपूर्तिमन्त्रीको गर्जन, बाढी पिडितलाई कुहिएको खाद्यवस्तु वितरण गर्ने कर्मचारीलाई बाँकी राखिदैन ।

साउन ३२, काठमाण्डौ । आपूर्ति मन्त्री शिव कुमार मण्डलले बाढी पिडितलाई खाद्यान्न वितरणमा कमजोरी देखिएका सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्रालयले दिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारबाही

बाढी प्राभावित क्षेत्रमा खाद्यान्न पु¥याउन वितरण प्रणाली बाधक, मागे जति खाद्यान्न दिन आपूर्ति मन्त्रालय तयार

साउन ३२, काठमाण्डौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले वितरण प्रणाली अव्यवहारिक भएकाले बाढी पिडितलाई तत्काल राहत वितरण गर्न नसकिएको स्विकार गरका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

इन्जिनियरिङ क्षमता सकिएको कोशी व्यारेजको कानुनी वैधता अझै १४७ वर्ष बाँकी : यथार्थ यस्तो छ

साउन ३२, काठमाण्डौ । २०११ वैशाख १२ गते नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर भएपछि बनेको बाँध ०२२ वैशाख १२ गते उद्घाटन भएको थियो । कोसी ब्यारेज १९९ वर्ष भारतले